काठमाडौं – जिल्ला प्रशासन कार्यालय रौतहटले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक गार्डलाई पक्राउ गरेको छ । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरिया घर भएका र सोही स्थानमा रहेको श्री प्राथमिक विधालय गम्हरियामा कार्यरत शिक्षक राम अमोद प्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेकोमा पक्राउ गरेको हो । शिक्षक यादवलाई नियन्त्रणमा लिई […]

जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा मनाङ- देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ। चालिस जना परीक्षार्थी मात्र रहेकाले उक्त परीक्षा केन्द्रमा सबैलाई एउटै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गरिएको छ। यही चैत १५ गतेदेखि सुरु भएको परीक्षामा हालसम्म अङ्ग्रेजी र नेपाली विषयका परीक्षा […]

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् । सामुदायिक विद्यालयका कूल परीक्षार्थीमा छात्रको सङ्ख्या तीन हजार नौ सय आठ रहेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ […]

काठमाण्डौँ – आगामी १५ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने भएका छन् । यसपटक देशभर दुई हजार ६४ वटा केन्द्र रहनेछन् भने प्रत्येक केन्द्रबाट दुई सय ५० विद्यार्थीले परीक्षा दिनेछन् । कक्षा दशका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । एसइईका लागि जनक […]

आज काठमाडौंको गौशालामा रहेको अर्किड ईन्टरनेशनल कलेजले रक्तदान कार्यक्रम संचालन गरेको छ । अर्किड इन्टरनेशनल कलेजको आयोजना र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम संचालन गरीएको हो । रक्तदान  नै जीवनदान भन्ने मुल नाराकासाथ अर्किड इन्टरनेशनल कलेजले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा शिक्षक बिध्यार्थी र अन्य ब्यक्तिहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा करिब ५० […]

 संघिय लोकसेवा आयोग ले देश भरिका 14 ओटा केन्द्रबाट परीक्षा हुने गरि संघिय खरिदार जस्तो गरिमामय पदमा जागिर को लागि फारम खुलाएको छ। मिति २०८०।११।३० गते रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पद (अप्राविधिक) को बढुवा, आ.प्र. र खुला तथा समावेशी पदको विज्ञापनको  सूचना प्रकाशन गरिएको छ ।

गण्डकी प्रदेश लोकसेवा आयोगले लिने चौथो तहका विभिन्न ( अप्राबिधिक ) पदहरुको देहायका बिज्ञानपनहरुमा online मार्फत दरखास्त फाराम भरी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रतियोगितात्मक लिखित परिक्षा कार्यक्रम तपसिलका परिक्षा केन्द्रमा  # मिति २०८०/११/२८  गते बिहाना  ठिक ११:०० बजे  संचालन हुने भएको छ।

काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले पीडितलाई दिइने परिपूरणलाई पैसामा मात्रै तुलना गर्नु नहुने बताएका छन् ।   आइतबारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले द्वन्द्वपीडितका परिवारलाई शिक्षा दिने कानूनी व्यवस्था नै गर्नुपर्ने बताए । उनले परिवारका सदस्यलाई उचित शिक्षा दिन सकेमा पैसा भन्दा त्यही ठूलो हुने […]

सल्यान, यो जमानामा सामाजिक संजालले निकै महत्वपुर्ण भुमिका खेल्छ । आउनुहोस एकै छिन तपाईलाई हामी सल्यानका २ स्थानिए निकायको यात्रा सामाजिक संजालको वेवसाईट र फेसबुक बाट संगै गराउछौँ ।सबै भन्दा पहिले आउनुहोस् बनगाड कुपिण्डे नगरपालिकाको यात्रा वेवसाईट बाट गराउछौँ । बनगाड कुपिण्डे नगरपालिका सबै भन्दा पहिले तपाई तपाईको मोबाईल वा कम्प्युटरको ब्राउजर खोल्नुहोस् । अनि […]

इलाम । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग […]