काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिकाले सल्यान जिल्लाको शारदा नगरपालिकालाई एक एम्बुलेन्स सहयोग स्वरूप प्रदान गरेको छ। मंगलबार तारकेश्वर नगरपालिकाका नगरप्रमुख श्री कृष्ण हरि महर्जनले एक औपचारिक समारोहका बीच एम्बुलेन्स शारदा नगरपालिकाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको हो। तारकेश्वर र शारदा नगरपालिकाबीच २०८० सालमा भगिनी सम्बन्ध स्थापना भएको थियो। सोही समझदारीअन्तर्गत दुई नगरपालिकाबीच सहकार्य र समन्वयमा आधारित कार्यक्रमहरू […]

बिराटनगर -४,कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालले पुर्वी नेपालमै पहिलो पटक सुन्न र बोल्न नसक्ने समस्या भएका दुई बालकको कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेको छ । नाक, कान, घाँटी रोग बिषेशज्ञ डा. शंकर प्रसाद शाहको नेतृत्वमा यो अत्याधुनिक शल्यक्रिया भएको हो । श्रवण शक्ति धेरै कम भएकाहरूमा गरिने यस्तो शल्यक्रियाले ती बालबालिकाको जीवनमा ठूलो सकारात्मक परिवर्तन […]

बिराटनगर -४,कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालले पुर्वी नेपालमै पहिलो पटक सुन्न र बोल्न नसक्ने समस्या भएका दुई बालकको कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेको छ । नाक, कान, घाँटी रोग बिषेशज्ञ डा. शंकर प्रसाद शाहको नेतृत्वमा यो अत्याधुनिक शल्यक्रिया भएको हो । श्रवण शक्ति धेरै कम भएकाहरूमा गरिने यस्तो शल्यक्रियाले ती बालबालिकाको जीवनमा ठूलो सकारात्मक परिवर्तन […]

काठमाडौं, नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित ‘नेपाल–जापान कल्चरल एक्सचेन्ज प्रोग्राम’ हिजो काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा जापानबाट विशेष रूपमा आएका विश्वप्रसिद्ध जादुगर Jack 12 ले पहिलोपटक नेपाली दर्शकमाझ प्रत्यक्ष जादु प्रदर्शन गरेका थिए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री बद्री प्रसाद पाण्डे […]

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज अन्तर्गत सञ्चालित नोबेल क्यान्सर अस्पतालमा सेवा प्रदान गर्नुहुने भएको छ। अब क्यान्सर उपचारको खोजीमा रहेका बिरामीहरूले राजधानी बाहिरै, पूर्वी नेपालमै अनुभवी विशेषज्ञको सेवा पाउन सक्ने भएका छन्। डा. रौनियार नेपालका प्रतिष्ठित फिजिसियन तथा मेडिकल अङ्कोलोजिस्ट हुनुहुन्छ, जसले क्यान्सर उपचारको क्षेत्रमा चार […]

काठमाडौं , सर्लाहीको हरिपुर्वा नगरपालिका–५ निवासी अति गरिब र पीडित यादव परिवारका लागि नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा संघीय सांसद डा.सुनिल शर्माले गरेको मानवीय सहयोगबाट सर्लाहीवासीको हृदय छोएको छ। हरिपुर्वा–५ की पविता यादवको जनकपुरको मुस्कान अस्पतालमा पित्तथैलीको अप्रेशनपछि अवस्था जटिल भई काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) मा महिनौँसम्म भेन्टिलेटरमा उपचार भएको थियो। दुर्भाग्यवश, […]

नेपाल–जापान सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले काठमाडौंमा एक भव्य सांस्कृतिक कार्यक्रम ‘नेपाल–जापान कल्चरल एक्सचेन्ज प्रोग्राम’ आयोजना गरिने भएको छ। ओजी मिडिया हाउसको आयोजनामा तथा B. To B. Consultancy को मुख्य प्रायोजनमा आयोजना हुने कार्यक्रममा विश्व चर्चित जापानी जादुगर ज्याक १२ (Jack 12) ले प्रत्यक्ष जादु प्रस्तुत गर्नेछन्। ज्याक १२ ती चर्चित कलाकार हुन्, जसले अमेरिकी […]

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको उज्यालो भविष्यमाथि चौतर्फी प्रहार भइरहेको बताएका छन् । मंगलबार पार्टीका सबै विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले एमालेमाथि भइरहेको चौतर्फी प्रहारलाई सामना गर्नुपर्ने बताएका हुन् । महासचिव पोखरेलले विद्यालयस्तरमै गणतन्त्रबारे पढाउनुपर्ने समेत बताए । राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा बढी खटिँदै बलियो शक्तिका रुपमा एमाले स्थापित भएका […]

काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ । छविलाल विश्वकर्माको संयोजकत्वमा गठित समितिले दवाफार छलफल सकेर आज शिक्षा समितिलाई प्रतिवेदन पेस गरेको हो । १५ परिच्छेद तथा १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०१ दफामा परिमार्जन गरि १०८ बुँदामा प्रतिवेदन बुझाएको समिति संयोजक विश्वकर्माले जानकारी दिए । त्यस्तै, विधेयकमा १३ […]

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्युको घटनाबारे सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल बाहिर अध्ययनका लागि जाने विद्यार्थीले एनओसी लिएर […]