काठमाडौं । समाजमा गहनाको ठूलो महत्व हुन्छ । अझ नेपाली केही समुदायमा जन्मदेखि मृत्युसम्म गहनाको महत्व धेरै छ । गहना श्रृंगार मात्रै होइन संस्कार पनि हो । गहना पुरुष र महिलामा मात्रै फरक होइन उमेरसमूहका आधारमा पनि फरकफरक लगाइन्छ । पुरुष, स्त्री, बालबालिका, वृद्धवृद्धाले लगाउने आफ्नै किसिमका गहना हुन्छन् । विभिन्न उमेरकाले लगाउने गहना फरक–फरक भएजस्तै […]

एजेन्सी । जब मानिसहरू छुट्टीको लागि ठाउँको बारेमा सोच्छन्, तिनीहरूको प्राथमिकता प्रायः यस्तो हुन्छ त्यहाँ समुद्र तट, सफा पानी, कम भीड र शान्ति हुनुपर्छ । यस्तो अवस्थामा, टापुहरू त्यस्ता मानिसहरूको लागि शान्ति पाउनको लागि उत्तम ठाउँ हो । स्पेन, फ्रान्स, पोर्चुगल वा ग्रीसजस्ता गन्तव्यहरू प्रायः मानिसहरूको रोजाइ हुन् । तर, यदि तपाई बेलायतमा विशेष छुट्टी […]

  छालाको रङ्गसँग सुन्दरता मापन गर्ने  हाम्रो सामाजिक मान्यता छ । जुन गलत भएपनि सेतो छाला होस् भन्ने सबैको चाहाना हुन्छ । गोरो बन्ने रहर धेरैलाई हुन्छ,  गोरो र चम्किलो छाला बनाउन हामी बिभिन्न उपायहरू अपनाइरहेका पनि हुन्छौँ । यसैका लागि मानिसहरूले धेरै रुपैयाँ पनि खर्च गरिरहेका हुन्छन् । विभिन्न कारणले मानिसहरूको गोरोपनमा कमी आउँछ, […]

रुख काट्ने हाते आराले छातीमा काटेर एक जनाको मृत्य काठमाडौं : धादिङमा रुख काट्ने हाते आराले काटेर एक जनाको मृत्यु भएको छ। जिल्लाको निलकण्ठ नगरपालिका-८ साधुटार दोभानमा सामुदायिक वनको रुख काट्ने क्रममा हाते आराले काटेर एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही स्थानका ३८ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन्। आराले उनको बायाँपट्टीको छातीको भागमा […]

काठमाडौँ / यस वर्षकाे प्रणय दिवसलाइ तीन लाख ५० हजार स्टिक गुलाफको माग रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन  र ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएकाे एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जनाए । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतबाट गुलाब ल्याइएको उनकाे भनाइ छ […]

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो र

विवाहको अन्तिम तयारी भै विवाह हुन १ दिन मात्र बाकी हुदा अर्नाको आक्रमण बाट बेहुलीको ज्यान गयो । इनरुवा- सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए। मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो।   सोमबारको बिहेका लागि आइतबारदेखि […]

नारायणगढ (चितवन) । माघ २२ गते विश्वरक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुनप्रसाद मैनालीले दुई सय छ पटक रक्तदान गरेका छन् । ब्लड डानर्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको रक्तदानसम्बन्धी उत्प्रेरणा अभियानअन्तर्गत विशेष रक्तदान कार्यक्रमका अवसरमा प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा उनले दुई सय छ पटक रक्तदान गरेका हुन् । मैनालीले सन् १९८७ देखि आफूले लगातार रक्तदान गर्दै […]

दाङको राजपुर गाउँपालिका–४का  टीकाराम यादव परिवारको पुर्ख्यौली पेसामै रमाइरहेका थिए। उनीहरूका बाजेका पालमा पनि चारपाँचवटा भैंसी जहिल्यै हुन्थे। तिनै भैंसीबाट हुने आम्दानीले परिवारको गुजारा चल्थ्यो। दूध, दही र घिउ बेच्थे। आम्दानी ठिकै थियो। व्यवहार चलेकै थियो, ठूलो दुःख थिएन। एकाएक टीकारामलाई अलिक बढी पैसा कमाउने धुन चल्यो। उनले ‘गाउँका धेरै केटाहरू विदेश गएका छन्, म पनि […]