म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । […]

अमेरिकाको सर्वोच्च अदालतले मुम्बई हमलाका आरोपी तहब्बुर रानालाई भारतको जिम्मा लगाउन नहुने अपिल खारेज गरिदिएको छ । यससँगै रानालाई भारतीय अधिकारीको जिम्मा लगाउने प्रक्रिया एक कदम अघि बढेको छ । २००८ मा भारतको मुम्बईमा आतंकवादी हमला भएको थियो । आक्रमणका आरोपी राना २००९ मा अमेरिकामा पक्राउ परेका थिए । साथी डेभिड कोलम्यान हेडलीसँग मिलेर मुम्बईमा […]

आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पर्सा प्रहरीले एक जना पुरुष पक्राउ गरेको छ । नेकमेकबाट Cyber Tipline Report 207962886 को आधारमा पर्सा प्रहरीले एक जना बाबुलाई पक्राउ गरेको हो । सामाजिक सञ्जाल र डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । उनका […]

काठमाडौं । काठमाडौं शहर पुन: विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा पुगेको छ । आज काठमाडौंको वायु प्रदूषण उच्च छ । आईक्यू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो । काठमाडौँको एक्यूआई २ सय ६२ रहेको छ । यसलाई निकै अस्वस्थ मानिन्छ । ५० सम्मको एक्यूआईलाई […]

काठमाडौं । एक सातादेखिको उच्च वायु प्रदूषणका कारण काठमाडौं उपत्यकाभित्रको आकाश धुम्म छ । धुवाँको मुस्लोमा स्वाफ फेरेको जस्तो अवस्था छ । मानिसहरु हिँडडूल गर्नसमेत डराइरहेका छन् । प्रदूषण कम होला कि भन्ने आशा गरेर बसे पनि अझै ज्यूँका त्यूँ छ । सोमबार साँझ यहाँको वायु प्रदूषणको मात्रा एक्यूआई २ सय ६२ पुगेको थियो । […]

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको सुडालमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । सुडालको महेन्द्र विद्याश्रम माविको आयोजनामा विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ४ सय ७६ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । शिविरमा ६४ जनाको भिडियो रेक्सरे, […]

नयाँ वर्ष २०८२ को अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव आयोजना गरिँदैछ। पर्यटन प्रवर्द्धन तथा लोपोन्मुख चौँरी संरक्षणका लागि महोत्सव आयोजना गर्न लागिएको हो। फालेलुङ गाउँपालिकाले फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीपज्योति युवा क्लब, तथा कञ्चनजङ्घा चौँरीपालन तथा संरक्षण संस्थाको सहकार्यमा महोत्सवको आयोजना गर्न लागेको जनाएको छ। स्थानीय व्यवस्थापनमा सामुदायिक वन उपभोक्ता संस्थाहरूको […]

विगत केही दिनदेखि बढेको वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा देखिएको बाक्लो तुवाँलो हट्न अझै केही दिन लाग्ने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली देखिएको छ। मौसमविद् बिनु महर्जनका अनुसार भोलि शुक्रबारदेखि वायुको वेग बढ्ने सम्भावना रहेकोले […]

गत चैत ४ गते प्रहरीले काठमाडौँको टोकामा ट्रकबाट २५ करोड विदेशी मुद्रा बरामद गर्यो । प्रहरीले टोखा नगरपालिका २ झोरमा ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकको बोनटमाथि फल्सबटम बनाएर लुकाएको अवस्थामा अमेरिकी डलर र युरो बरामद गरेको थियो। ट्रकका चालक थिए-कुसाङ लामा उर्फ फुच्चे । त्यो रकमसहित भेटिएको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका १ […]

जडिबुटीस्थित सञ्चो उत्पादन गर्ने स्वदेशी वाम कम्पनी हालै राजावादी आन्दोलनको क्रममा आक्रमणको शिकार भयो। प्रदर्शनकारीहरूको अराजक गतिविधिका कारण कम्पनीमा तोडफोड र आ’गजनी हुँदा लाखौंको क्षति पुग्यो। कम्पनीमा जडान गरिएको अत्याधुनिक मेकानिकल सिलिङ मेसिन, जसले प्रतिघण्टा ६,००० बोटल सञ्चो भर्न सक्थ्यो, आ’गजनीबाट पूर्ण रूपमा नष्ट भएको छ। यसले उत्पादनमा ठूलो असर पार्ने देखिएको छ। तोडफोड र […]