समाचार
ललितपुर ने वि संघ ले ३० औं बिश्व बाताबरण दिवसको अबसरमा वृक्षरोपण कार्यक्रम गरेको छ। ललितपुरको सिद्दिपुरमा आज वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य उर्मिला केसि, उपप्रमुख,महासमिति सदस्यहरु र पार्टीका विभिन्न तहका नेता लगायत नेताकार्यकर्ताको उपस्थितिमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको थियो। तस्वीरहरु :
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोहोरमैलालाई मजाकको विषय नबनाउन सम्बद्ध सबैको ध्यानाकर्षण गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा ‘राष्ट्रका लागि दुई घण्टे अभियान’ले आज यहाँ आयोजना गरेको अरनिको राजमार्ग सफाइ अभियानको बेलुन उडाएर उद्घाटन गर्दै अध्यक्ष ओलीले फोहोरमैला व्यवस्थापनमा अभियानमा सबैको साथ सहयोग हुनुपर्ने धारणा व्यक्त […]
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बजेट निर्माणमा उदासि नभएसम्म बजेट काम लाग्ने डकुमेण्ट नबन्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । महामन्त्री थापाले मुलुकको कार्यकारी प्रधानमन्त्रीले बजेट निर्माणको विषयमा चासो र संलग्न भएको नपाएको बताउनु भयो । उहाँले […]
काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ चाबहिल स्थित सरस्वती नगरमा एक पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाएपछिको घटनामा ५ जना घाइते भएका छन् । बुधबार ५५ वर्षीय चञ्चल बहादुर सिंहले आफ्नै शरीरमा आगो लगाउँदा उनीसहित रिवारका ५ जना घाइते भएका हुन् । घाइते हुनेमा सिंहसहित उनका ३ जना छोरी र पत्नी छन् । घाइतेहरूलाई उपचारको लागी कीर्तिपुर स्थित […]
काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज बस्दैछ । सभामुख देबराज घिमिरेको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा बैठक बस्न लागेको सभामुख सचिवालयले जनाएको छ । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिमा एमालेकी […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विषय आज पनि संसदमा उठाएका छन् । बुधबारको बैठकमा शून्य समयमा बोल्दै प्रमुख सचेतक शाहीले टी–२० विश्वकपमा लामिछानेको ठुलो आवश्यकता महसुस भएको भन्दै भिसा नदिएकोबारे अमेरिकी राजदूतसँग प्रस्टीकरण सोध्नुपर्ने बताए । ‘नेपालले हिजो १० वर्षपछि […]
आजको व्यस्त जीवनशैलीले मानिसहरुलाई अनावश्यक कुरा काटेर बस्न परेको छैन । तर, यसको नकारात्मक असरले भने हाम्रो जीवनशैली तनावयुक्त हुन थालेको छ । व्यस्त जीवनशैली बाहेक ब्रेकअप, सम्बन्ध विच्छेद, एक्लोपना, विभिन्न कुराको तनाव, जागिर जाने डर जस्ता अनेक कारणले प्यानिक अट्याक हुने सम्भावना हुन्छ । यी समस्याहरुलाई मानिसले मनमा लिन्छन् र तर्सन थाल्छन् । यस्तो […]
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको ठाडो निर्देशनमा नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’बाट हटाएपछि अन्य पाईलट तथा उडान सम्बद्ध कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले सोमबार उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको हो । पन्त न्यारो बडी जहाज […]
काठमाडौँ । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनी राजधानीको कमलपोखरी क्षेत्रबाट सोमबार पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा परेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । पक्राउ बारे थप विवरण आउने क्रममा छ ।
एजेन्सी । भारतको लखनउमा एक डाक्टरको बन्द घरमा चोर पसेका थिए । उनले पूरै घर खोजे, बहुमूल्य सामानहरू जम्मा गरे र आराम गर्न एसी अन गरे । तर, उनको आरामको रमाइलो बिहानै प्रहरीको घेरामा परेपछि बिग्रियो । लखनउको इन्दिरा नगरको सेक्टर २० मा बस्ने डा. सुनिल पाण्डेको घरमा यो अनौठो चोरी भएको हो । टाइम्स […]











