समाचार
एजेन्सी । भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड गर्मीबाट प्रभावित मुलुकका केही भागमा लाखौँ मतदाता मतदान केन्द्रहरूबाहिर लाइनमा उभिएका थिए । जुनको प्रारम्भमा सम्पन्न हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने अपेक्षा गरिएको छ । यद्यपि गत साताको पहिलो चरणको मतदानमा सन् २०१९ को पछिल्लो निर्वाचनभन्दा करिब […]
काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले आईपीएलको ४१ औं खेलमा सनराइजर्स हैदराबादलाई ३५ रनले हरायो । हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर २०६ रन बनाएको थियो । जवाफमा हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो । आरसीबीका तर्फबाट विराट कोहली […]
काठमाडौँ । नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले यसबारेमा जानकारी दिएको हो । पक्राउ पर्नेहरुमा दार्चुलाका वर्ष ४७ का गणेशदत्त बडू, भारतको महारष्ट्रका ३७ वर्षीय अमल विभूती, सोही स्थानका वर्ष […]
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच […]
अर्घाखाँची । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किनुहुन्छ । जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको दिनको सम्झना नआए पनि हुन्थ्यो भन्ने लाग्छ तर बेलाबेलामा झस्काइरहन्छ उहाँलाई । विदेश जाने भनेर घरबाट निस्कनुभएका उहाँ विदेश पुग्न त पाउनुभएन, झण्डै यस संसारबाटै सदाको लागि […]
काठमाडौँ । प्रहरीले न्युरोडबाट एक केजी ८ सय ग्राम सुन र डेढ करोड रुपैयाँसहित सात जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको विस्तृत विवरण प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने एसपी रविन्द्र रेग्मीले […]
काठमाडौँ । सरकारमाथि उत्पन्न हुने सङ्कट रोकथामका लागि सत्ता गठबन्धन विकल्पको खोजीमा छ । सत्ता समीकरण फेरिएको २ महिना नुग्दै गठबन्धन धरमराएपछि प्रमुख तीन दलले विकल्पबारे पनि बहस थालेका हुन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि […]
काठमाडौँ । डढेलोले बनै खायो । यसपालिको डढेलो र आगलागीका घटनाहरुले धेरै जनधनको क्षति ग िसकेको छ भने अझै कति गर्ने हो अनुमान नै छैन । कतै आगो निभाउन गएको दमकल नै आगलागीमा परेको छ त कतै डढेलोमा परेर मानिसहरु घाईते र मृत्यू भएको समाचारहरु आएका छन् । यो हप्ताका समाचारका अंशहरुमा आगलागीका घटनाहरु अग्र […]
काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भईरहेको छ । बिहिबार उक्त सुन प्रतितोला एक लाख ३५ […]
सल्यान, १४ बैशाख । सल्यानमा कुटपिट गरी युवकको हत्या गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुमाख गाउँपालिका–५ का २० वर्षीय मानसिंह कुमाई, सोही ठाउँका १९ वर्षीय टिकाराम थापा, १८ वर्षीय सन्तोष कुमाई, १८ बर्षकै हेमन्त थापा, बिमल कुमाई, हेमन्त बुढाथाकी, भरत बुढाथोकी, डण्डबिर कुमाई, मनविर कुमाई, लोकेन्द्र थापा र झलक कुमाई रहेको […]











