समाचार
प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता मा डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिलर्सका सदस्य सांसद कुबोटा तेत्सुयासंग भेटघाट गरेका छन। जापानको टोकियोमा रहेको हाउस अफ काउन्सिलरमा सांसद शर्मा र जापानी सांसद कुबोटाबीच भेटघाट भएको हो। गैरआवासीय नेपाली संघ एनआरएनका नेता नेपाली कांग्रेसका नेता चिरन्जीवी थापाको पहलमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध परापूर्वकालदेखि […]
नेपाली कांग्रेसका सांसद डा. सुनिललकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले दोलखामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कारितास नेपालको आयोजनामा दोलखाको विगु गाउँपालिकास्थित सिंगटीमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा ६०३ जनाले सेवा लिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिए । शिविरमा ८७ जनाको ल्याब परीक्षण, ७७ […]
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तिकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौतीहरु पनि रहेका उल्लेख गर्नुभएको छ । युएन वुमनद्वारा आज राजधानीमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा राणाले ३० बर्षअघि बेइजिङमा सम्पन्न विश्वका नेताहरुको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार, लैंगिक […]
झापाको मेचीनगरबाट कांग्रेसको युवा संकल्प यात्रा सोमबार जनकपुरधाम पुगेका छन् । नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पुर्व केन्द्रिय महामन्त्री जेभूपेन्द्रजंग शाहीलगायतको समन्वयमा युवा मेचीनगरदेखि महनेन्द्रनगरसम्म संकल्प यात्रा रहेको हो। सोमबार नेपाली कांग्रेसका पुर्व उपसभापति एवं उपप्रधानमन्त्री विमलेन्द्र निधिले आफ्नो निजि निवास जनकपुरधाममा स्वागत तथा सम्मान गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत […]
काठमाडाैं- नेपाली कांग्रेसको १५औं महाधिवेशन आउन अझै बाँकी छ । तर, नेपाली कांग्रेसमा आगामी नेतृत्वको लागि चर्चा परिचर्चा सुरु हुन थालिसकेको छ । सभापति पदको लागि डा. शेखर कोइराला, पूर्ण बहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा .शशाङ्क कोइराला, गगन थापा लगायतका नेताहरुले तयारी थालेका छन् । यसैगरी पदाधिकारीमा नेपाली कांग्रेसका युवा नेताहरुले पनि आन्तरिक […]
मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिध सभा सदस्य एवं काँग्रेस नेता डा. सुनिल शर्माले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहाई गर्न माग गरेका छन् । प्रसाईं पक्राउ परेलगत्तै आज सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर सांसद शर्माले यस्तो माग गरेका हुन्। बोलेकै आधारमा सामाजिक अभियन्तालाई पक्राउ गर्नु राज्य आतङ्क भएको उनको आरोप छ । प्रसाईंले पनि […]
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कु (Luminita Odobescu) बीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ । सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा राणा हाल क्यानाडा हुनुहुन्छ । […]
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहार, बीरगञ्जको सानो पाइलालगायतका सहकारीमा ठगी गरिएको रकम गोर्खा मिडिया हुँदै पेश्कीका रुपमा विभिन्न कम्पनीमा पुगेको संसदीय छानबिन समितिको प्रतिवेदनले देखाएको छ। यसका मुख्य योजनाकार जीबी राईले सहकारीको रकम यसरी गोर्खा मिडियामा लगेको र मतियारको काममा सञ्चालक समितिमा छविलाल जोशी, कुमार रम्तेल र हाल रास्वपा सभापति रवि लामिछाने समेत […]
अशोज २, दाङको शान्तिनगर गाँउपालिका स्थित जनकल्याण माध्यमिक विद्यालय देशभरका सामुदायिक विद्यालयमध्येबाट २०८० सालको माध्यमिक शिक्षा उत्तीर्ण परिक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले तृतीय स्थान प्राप्त गर्ने श्री जनकल्याण माध्यमिक विद्यालय, शान्तिनगर-२, सिमसुन्दरपुर, दाङलाई नगद सहित पुरस्कृत गरेको छ । जनकल्याण […]
विराटनगर । नोवेल मेडिकल कलेज शिक्षण अस्पतालले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच नवनिर्मित भवनमा नोवेलले रेडिएसन थेरापी सेवा सुरु गरेको हो । तीन अर्ब लगानीमा रेडिएसन थेरापीका लागि बंकरसहितको भवन, आवश्यक जमिन र अत्याधुनिक उपकरणहरूको व्यवस्था गरिएको अस्पतालमा अब दैनिक बहिरङ्ग अर्थात ओपीडी सेवा, डे केयर, भर्ना गरी उपचार […]











