समाचार
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने कार्यसूची छ । सरकारको नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरिए पनि नेपाली कांग्रेसको अवरोधका कारण संसद्ले राष्ट्रपति पौडेललाई धन्यवाद दिएको छैन । आजको बैठकमा राष्ट्रपति पौडेललाई धन्यवाद दिने लगायतका […]
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टि—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाउनुभएको छ । सरकारमा रहँदा ओलीले टि—स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप काँग्रेसले लगाइरहेका बेला उहाँले सो आरोप लगाउनुभएको भएको हो । बुधवार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको तत्कालिन […]
दमौली । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गर्नुभएको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका […]
आधुनिक नेपालको एकिकरण र निर्माणसँगै अहिलेसम्म नेपाल गम्भिरखालका राष्ट्रिय संकटबाट गुज्रिरहेको छ । पहिलो सुगौली सन्धि, दोस्रोमा दिल्ली सम्झौता र तेस्रोमा बाह्रबुँदे सम्झौता । भारतको पछिल्लो प्रवृत्ति सैनिक हस्तक्षेप गर्नुभन्दा पनि नागरिक अतिक्रमण गराएर उसको सुरक्षाको लागि सैनिक हस्तक्षेप गर्नु हो । क) राष्ट्रिय एकिकरण र सुगौली सन्धी नेपाल एकिरणको अभियान अन्तर्गत तत्कालीन अवस्थामा पूर्वमा […]
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ नेकपा (एमाले)को संसदीय दलको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको बैठकको सुरुआतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम, सदनमा जारी प्रतिपक्षको अवरोध र समसामयिक विषयमा मन्तव्य दिनुभयो । बैठकमा सरकारको नीति तथा कार्यक्रम, आसन्न बजेट र एमालेको भूमिकाका […]
दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रुपमा माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो । गाउँपालिकाका सातवटै वडाका कृषकलाई ५४ हजार तीन सय माछाका भुरा वितरण गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन […]
काठमाडौँ । आईपीएल अन्तर्गत राजस्थान रोयल्सले आज आफ् १३ औं खेल प्लेअफको दौडबाट बाहिर रहेको पञ्जाब किंग्ससँग खेल्दैछ । दुई टोलीबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । दिल्ली क्यापिटल्सको जितसँगै सञ्जु सामसनको टोली प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । तीन टोली यसअघि नै प्लेअफको दौडबाट बाहिरिइसकेका छन् । जसमा मुम्बई इन्डियन्स, पञ्जाब किंग्स […]
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम फैसला आज बुधबार सार्वजनिक गर्ने तयारी छ । यसैबीच, उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्बन्धित व्यक्तिबाहेक अन्यलाई अदालत मार्गमा समेत प्रवेश निषेध गरिएको छ भने भिडभाड गर्न रोक लगाइएको छ । लामिछानेको मुद्दामा अन्तिम फैसलाका लागि अदालतमा बहस जारी छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट […]
एजेन्सी । पञ्चायत ‘अमेजन प्राइम’को यस्तो वेब सिरिज हो कि जतिसुकै सिजन रिलिज भए पनि दर्शक सन्तुष्ट हुने छैनन् । दुई सफल सिजनपछि मार्च महिनामा अमेजन प्राइमले ‘पञ्चायत–३’ घोषणा गरेर फ्यानहरुको बेचैनी बढाएको थियो । वेब सिरिज पञ्चायत ३ को ट्रेलर कहिले रिलिज हुन्छ र सचिवको जीवनले कस्तो मोड लिन्छ भनेर सबैलाई पर्खिरहेको थियो । […]
गण्डकी । सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक उहाँ आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउनुहुन्छ । आठ वर्षअघि ट्याक्सी चलाउन थाल्नुभएका उहाँले बिरामीलाई निःशुल्क सेवा दिएर पुण्यार्जन गरिरहनुभएको छ । गलकोट नगरपालिका–१० पाण्डवखानीका उहाँले गलकोट नगर अस्पतालसम्म ट्याक्सीमा निःशुल्क बिरामी बोक्न थालेको सोमबार वर्ष दिन पुग्यो । सो अवसरमा उहाँलाई गलकोट […]











