वीरेन्द्रनगर सुर्खेतमा उद्यमशीलता प्रेरणा सम्मेलन गरिएको छ । आर्थिक समृद्धि अहिले राष्ट्रको मूलमुद्दा भएकाले आर्थिक लगानी र उद्यमशीलता प्रवर्द्धन गर्न भन्दै सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नीति निर्माता, बजार निर्माता र उद्यमशीलहरूसँगै विभिन्न मन्त्रालयलगायत देशका नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूको सहभागिता रहको थियो । सम्मेलनमा कर्णालीमा उद्यमशीलता वृद्वि गरी स्वरोजगारी सिर्जना गर्ने […]

दाङमा राप्ती नदिको बाढीमा फसेका एक जना बेपत्ता, दुई जनाको उद्धार दाङमा बाढीमा फसेका एक जना बेपत्ता, दुई जनाको उद्धार बुटवल । दाङको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदिको बाढीमा फसेका मध्ये दुई जनाको उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन् । दाङको राजपुर गाउँपालिका–२ का किसान दूध बिक्री गर्न लमही आएर फर्किने क्रममा […]

  सांसद शर्माको केएमसी टोलीले गोकर्नेश्वर को बालुवा सुन्ताखानमा , ५२४ बिरामीको गर्‍यो निशुल्क उपचार काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौं को गोकर्नेश्वर न पा ३ सुन्ताखान मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गोकर्नेश्वर नगरपालिका वडा नं ३ बालुवा सुन्ताखानमा लायन्स […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको छ । विभागमा दर्ता भई कामदार पठाउँदै आएका सम्पूर्ण व्यवसायीहरूसँग चालु आर्थिक वर्षमा पठाएको विवरण माग गरेको हो । विभागले पठाएको मुलुक, रोजगारदाता संस्था, श्रमिकको नाम, श्रमिकको सम्पर्क नम्बर (नेपाल हुँदाको बखतको), काम, तलब लगायतका विवरण उल्लेख गरेर उपलब्ध […]

सल्यानमा बस र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार दुई जना घाइते मध्य एकको अवस्था गम्भीर सल्यानमा स्कुल बस र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छ्न  । बुधबार दिउँसो सल्यान छत्रेश्वरी गाउँपालिका-६ ,भोटेचौरमा  रा १ ख६०४ नम्बरको मोर्डन तुल्सी बोडिङ स्कुलको बस र  रा ६ प ७७३० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना […]

अर्घाखाँची । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । […]

काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा एउटा कार्यक्रममा सँगै देखिएका छन् । कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा आयोजित फोटो प्रदर्शनीमा दुई नेताको भेट भएको हो । कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डलाई देउवाले स्वागत गरेका […]

काठमाडौं । कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन् । संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेका छन् । सोमबार राति नै […]

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेको पाँचखाल २ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । पाँचखाल नगरपालिका वडा नं २ भक्रमदेबि मा. बि मा पाँचखाल नगरपालिका २ न. वडा कार्यालयको आयोजना तथा केएमसिको प्राविधि सहयोगमा सोमबार भक्रमदेबि मा. बि मा स्वास्थ्य शिविर […]

  काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल र चारलेनको सडकमा निर्माणमा भइरहेको सरकारी उपेक्षाप्रति आक्रोश पोखेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद गिरीले लामो इतिहाँस बोकेको टरिगाउँ विमानस्थल बनाउन पटक पटक आवाज उठाउँदा पनि सरोकारवाला निकायले लापरबाही गरेर ध्यान नदिएको बताए । उनले चारलेन सडकलाई कामचलाउ […]