एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाह र मुख्य चयनकर्ता अजित आगरकर टी–२० विश्वकप २०२४ छनोटका लागि अहमदाबाद पुगेका छन् । पीटीआईका अनुसार छनोटका लागि बैठक सुरु भएको छ । प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा आज हुने सम्भावना अधिक छ । आईसीसीले विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम मिति मे १ सम्मलाई […]

धेरै मानिसहरू घरपालुवा जनावरहरू मन पराउँछन् । मानिसहरूले कुकुर, बिरालो, खरायो र चराहरू लगायत धेरै जनावरहरू पाल्छन् । कहिलेकाहीँ यस्ता जनावरका कारण मानिसले ठूलो नोक्सानी बेहोर्नुपरेको छ । कयौं पटक यस्ता कारणले जनावरको मालिकको ज्यान पनि खतरामा पर्न सक्छ । यस्तै एउटा घटना चीनबाट बाहिर आएको छ, जहाँ एक महिलाले आफ्नो पाल्तु बिरालोको कारण ठूलो […]

डढेलो नियन्त्रणमा लिने उपाय अपनाउने, बस्ती जोगाउने, घाइतेको उपचार गर्ने लगायतमा तालिमप्राप्त समूह परिचालन गर्नुपर्छ । त्यसो हुन सकेमा डढेलोबाट हुन सक्ने ठूलो जनधन, जैविक विविधता तथा वातावरणीय प्रभाव घटाउन सकिन्छ । लेखनाथ पौड्यालको वसन्त कवितामा वसन्त ऋतुको बयान मात्रै सुनिन्छ । तर वसन्त त्यति मात्रै होइन । यसको आगमनसँगै प्रकृति नै ध्वस्त पार्ने वन डढेलो पनि हरेक वर्ष […]

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गर्नुभएको छ । उक्त लगानीलाई […]

ग्यास्ट्रिकलाई मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनिन्छ । आमाशयको भित्रको भागमा सङ्क्रमण देखिएर छाला सुन्निने रोग नै ग्यास्ट्राइटिस हो । ग्यास्ट्रिक बढ्दै गएर घाउमा परिणत भएको अवस्था अल्सर हो । यसले क्यान्सरसम्मको समस्या निम्त्याउन सक्छ । यसको मुख्य कारण एच पाइलोरी कीटाणुको संक्रमण हो । बुफ्रिन, एन्टिबाइटिक, पेनकिलरजस्ता दुखाइ घटाउने औषधिको प्रयोग पनि ग्यास्ट्रिकको कारण बन्न सक्छ […]

फिक्कल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उहाँको सांसद यात्रा प्रारम्भ भएको हो । निकटतम प्रतिस्पर्धी नेपाली […]

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन सोमबार कै मूल्यमा यथावत रहि १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज तेजाबी सुनको पनि अघिल्लो दिनको मूल्य कायम हुँदै प्रतितोला १ लाख ३६ हजार ५ सय ५० […]

मनाङ । यहाँ लुलुगाई हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले लुलुगाई हत्या आरोपमा निजहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पाको काकोट गाउँपालिका–९ का ५० वर्षीय धोर्जे गुरुङ, गोरखाको आरुघाट […]

काठमाडौं । इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ बाट २७ हजार ७ सय ७२ मतसहित निर्वाचित भएका सुहाङ नेम्वाङको चर्चा देशभित्र मात्र नभएर बाहिर पनि उत्तिकै भइरहेको छ । ३२ वर्षीय नेम्वाङले इलाममा एमालेको जितको विरासत मात्र जोगाएनन्, एमालेको युवा पुस्ताको नेतृत्व पंक्तिमा आफूलाई उभ्याएका छन् । २०४६ साल फागुन ६ गते सुवासचन्द्र नेम्वाङ र विशाल […]

  इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ। यसैक्रममा सोमबार माङसेबुङ गाउँपालिका वडा ५ को पनि मतगणना गरियो। जहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले सबैभन्दा बढी मत ल्याए। उनले वडा नम्बर ५ बाट मात्रै १०३२ मत ल्याएका छन्। जबकी यहाँ अन्य उम्मेदवारहरूले एक सय मत पनि कटाउन सकेनन्। मुढालाई चुलाचुली गाउँपालिका वडा […]