डलर देखाइ नौ लाख रुपैयाँ ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। उनका अनुसार तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ घर […]

मलाइ हार्न पनि समय लाग्यो यो मन बरु केहिबेर अगि नै हार मान्दिएको भए देश छोडिसक्थे बरु ,, यदि गाउमा बुढा बा-आमा नभएको भए के थाहा सन्सारै पो छोडिदिन्थे कि ,, जब प्रतिस्पर्धासङ्गै बढदै गए मेरो जिम्मेवारी र उमेर.. निल्नु न ओकोल्नु जस्तै भाछ यो जिन्दगी ! मलाइ त हार्न पनि समय लाग्यो साथिले पढाइसङ्ग […]

खजुरा । इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले चालु आर्थिक वर्षमा हालसम्म विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरी […]

बिबिसी । मदिरा सेवन र बनाएर विक्री गरेको जस्ता आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू साउदी अरबमा जेल परेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो र त्यहाँ झन्डै चार लाख नेपालीहरू रहेको बताउने गरिन्छ। Advertisement रियादस्थित नेपाली राजदूतावासका प्रथम सचिवले बीबीसीसँग कुरा गर्दै बढी आम्दानी हुने लोभले नेपालीहरू […]

काठमाडौं, २९ माघ । फेसबुकमा संवेदनशील स्टाटस लेखेर बेपत्ता हुनुभएका रक्तदाता अर्जुन प्रसाद मैनाली मृत फेला पर्नुभएको छ । दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आउनुभएका मैनालीले अमेरिकामा आत्मदाह गर्नुभएको हो । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उहाँको शव फेला परेको छ । प्रहरीले प्रारम्भीक अनुसन्धानबाट उहाँले आत्महत्या गरेको जनाएको छ । […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसअनुसार सोमबार गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम लगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । […]

काठमाडौं । नेपालमा क्यूआर कोड मार्फत हुने भुक्तानी बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० पुसकाको मासिक भुक्तानी प्रणाली सूचकमा क्यूआर कोड मार्फत ३८ अर्ब ५९ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ। मंसिरमा क्यूआर कोड मार्फत ३८ अर्ब ६ करोड रुपैयाँ भुक्तानी भएको थियो। मंसिरको तुलनामा पुसमा क्यूआर कोड मार्फत हुने […]

काठमाडौं— एक केजी सुन भागबन्डा गर्ने प्रलोभन देखाएर सात लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–५ घर भई भक्तपुर बोडे बस्ने वर्ष ३८ को छुल्टीम लामा, वर्ष ३३ को राजेन्द्र तामाङ, वर्ष २७ को चिनबहादुर लामा, काठमाडौं मुलपानी बस्ने वर्ष ३१ को मिलन भन्ने […]

चितवन, माघ २८ गते ।  बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताउनुभएको छ । छ वटा रोटरी क्लबले शनिबारदेखि भरतपुरमा शुरु गरेको कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेशका विभिन्न जिल्लाका लागि मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गरे पनि पाउन नसकिएको बताउनुभएको हो । उहाँले मन्त्रालयले विशेषज्ञ […]

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणको छानबिनबाट सरकार पछि नहट्ने बताएका छन्। संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। ‘राज्यको कार्यकारी अंग सरकार हो। राज्यको अन्य अंग शक्ति पृथकीकरणको सिद्धान्तअनुसार अघि बढेका छन्’, उनले भने, ‘अदालतले अरुण चौधरी लगायतलाई […]