२३ वैशाख, काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नेछिन् । उनी आजै टोकियो फर्किने कार्यक्रम छ ।

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा तोकिएको पेशी हेर्न नमिल्ने सूचीमा परेको हो । पेसी सूचीको पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ मुख्य न्यायाधीश निरौलाले हेर्न नमिल्ने भन्दै पन्छाएका हुन् । यसअघिको सुनवाइमा मुख्य न्यायाधीश निरौलाले झझी (झगडिया […]

ललितपुर । महालक्ष्मी नगरपालिका-१७ बाफलस्थित एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँचजना घाइते भएका छन् । आगलागीमा परि घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा रहेका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । उनीहरुलाई उपचारका […]

डडेल्धुरा । डडेल्धुरामा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको […]

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय बढी घरमा ट्याङ्करबाट पानीको प्रबन्ध भएको छ । हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका तीन सयभन्दा बढी परिवारले उपयोग गर्दै आएको साँचेखोला खानेपानीको मुहान सुकेपछि ट्याङ्करबाट खानेपानीको व्यवस्था गरिएको हो । ट्याङ्करमा सोही वडाको हेवाखोला छेउमा रहेको मुहानमा पानी जम्मा […]

एजेन्सी । संसारमा यस्ता धेरै रहस्यहरू छन् जसको बारेमा मानिसहरूलाई अझै थाहा छैन । यी रहस्यहरू जान्न वैज्ञानिकहरूले वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । वैज्ञानिकहरूले धेरै खोजहरू गर्छन् जुन आश्चर्यजनक छ । अहिले निकै रोचक र चकित पार्ने खुलासा गरिएको छ । वैज्ञानिकहरुले विश्वको सबैभन्दा गहिरो खाडल फेला पारेको दाबी गरेका छन् । यो क्रेटर मेक्सिकोको […]

२१ वैशाख, काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ । आक्रमणमा परेर १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए । उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ । अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले […]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ । महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन् । कार्ड जारी भएसँगै बीमितले पाउने स्वास्थ्य उपचार सेवा सुरु हुने स्वास्थ्य बीमा कार्यक्रमका […]

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा सदस्यहरू मनोनयन गरेका छन् । देउवाले केन्द्रीय सदस्य प्रकाश रसाईली स्नेही प्रमुख रहेको आप्रवासन विभागको सदस्यमा १० जना मनोनित गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । मनोनयन हुनेमा चित्रबहादुर केसी, नविन शेरचन, राजेन्द्र अधिकारी, जयश वोहरा, देवकुमार खोखाली, दिपक थापा, महेश वस्नेत, […]

गर्मी बढेसँगै लु लगायत विभिन्न स्वास्थ्य समस्याको जोखिम पनि बढ्ने गर्छ । त्यसैले चर्को गर्मीमा बाहिर ननिस्कनु राम्रो मानिन्छ । तर बाहिर काम हुनेहरूका लागि यो सम्भव हुँदैन । त्यसैले दिउँसो चर्को घाममा घरबाट बाहिर निस्कनु परेमा यी पाँच कुरा ख्याल गर्नुपर्छ । फिक्का रंगको खुकुलो सुतीको कपडा लगाउने गर्मीमा फिक्का रङको लुगा लगाउनाले पसिना आउनबाट रोक्छ […]