काठमाडौँ । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा समितिको बैठक बसिरहेको छ । एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित समितिले सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न आजबाट काम थाल्ने जनाएको थियो । सहकारीको बचत रकम अपचलनबारे छानबिन गर्न जेठ १५ मा […]

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताउनुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि रहेको भन्दै यसले सरकार असफल भएको जनाउने बताउनुभएको हो । उहाँले बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि हुनुले नैतिकताको आधारमा मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताउनु […]

गाइका मधु क्षेत्रीले घरेलु हिंसामा सिकार भएको कुरा उनी स्वयमले टिकटक लाइभ र स्टाटस मार्फत जानकारी गराएकी छ्न। २ बर्ष अगाडी गायिला मधु क्षेत्री अस्ट्रेलियामा बस्ने सुरेस खडका संग वैवाहिक जिबनमा बाधिएकि थिइन । एक बर्ष अगाडि उनकि छोरी सहित मधु आफ्नो श्रीमानको साथमै बस्ने  भन्दै  अस्ट्रेलिया पुगेकी थिइन । यस अघि सम्म पनि मधुको […]

  नेपाली कांग्रेसका नेता डाक्टर सुनिलकुमार शर्माको स्वास्थ टाेलिले निशुल्क स्वास्थ्य शिविर रामेछापको गोकुल गँगा अस्पतालमा सञ्चालन गरिएको छ। काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य शिविरमा ११५५ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । केएसमीका जनरल मेनेजर नारायण दाहालका अनुसार शिविरमा ८९ जनाको इसिजी, १०६ जनाको ल्याब परीक्षण, १४५ जनाको युएसजी , गरिएको […]

किमाथाङ्का । सङ्खुवासभामा हरेक वर्ष बाढीपहिरोका कारण जनधनको क्षति हुने गरेको तथ्याङ्क छ । जिल्लाका विभिन्न स्थानमा बर्सेनि विपद्बाट धेरै नागरिकले ज्यान गुमाउनाका साथै ठूलो आर्थिक क्षतिसमेत हुने गरे पनि पीडित नागरिकलाई राहत तथा पुन:स्थापनाका लागि राज्यको ध्यान पुगेको छैन । पछिल्लो समय जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ । […]

काठमाडौँ । टी–२० विश्वकपमा बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो बंगलादेशका लागि शाकिब अल हसनले २२ बलमा १७ रन जोडे । उनले यस क्रममा २ चौका प्रहार गरे त्यस्तै, रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ […]

सल्यानमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना गम्भिर घाइते भएका छन् । बि ए ड चौथो बर्ष को परिक्षा दियर सन्खमुल बाट फर्कदै गर्दा लुहाम नजिकैको कल्ले खोलामा रा १ ख २२२४ नम्बरको टिप्पर र रा ४ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नविन कार्कीले जानकारी दिएका छ्न । […]

  जारी आईसीसी टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले भोलि सोमबार पुरानो प्रतिद्वन्द्वी बंगलादेशसँग भिडन्त गर्दैछ । किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा हुनलागेको खेल बिहान ०५:१५ बजे सुरु हुनेछ । भोली नेपाल बंगलादेशसँग १० वर्षअघि व्यहोरेको हारको बदला लिने प्रयासमा हुनेछ । सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपको पहिलो चरणमा नेपालले घरेलु टोलीसँग पराजित भएको थियो […]

काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि नगर सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित भएको हो । कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेपछि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् । आइतबारको […]

नयाँ दिल्ली । भारतको उत्तरखन्ड राज्यमा पर्यटकहरू सवार एउटा गाडी दुर्घटनामा परेको छ । गुरुग्रामबाट उत्तराखण्ड घुम्न गएका पर्यटकहरू सवार गाडी दुर्घटनामा परेको हो । रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट पर्यटक बोकेको एउटा यात्रुवाहक गाडी अनियन्त्रित भई करिब ३०० मिटर तल अलकनंदा नदीको किनारमा खसेको थियो । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको बताइएको छ […]