काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज बस्दैछ । सभामुख देबराज घिमिरेको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा बैठक बस्न लागेको सभामुख सचिवालयले जनाएको छ । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न  एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिमा एमालेकी […]

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विषय आज पनि संसदमा उठाएका छन् । बुधबारको बैठकमा शून्य समयमा बोल्दै प्रमुख सचेतक शाहीले टी–२० विश्वकपमा लामिछानेको ठुलो आवश्यकता महसुस भएको भन्दै भिसा नदिएकोबारे अमेरिकी राजदूतसँग प्रस्टीकरण सोध्नुपर्ने बताए । ‘नेपालले हिजो १० वर्षपछि […]

आजको व्यस्त जीवनशैलीले मानिसहरुलाई अनावश्यक कुरा काटेर बस्न परेको छैन । तर, यसको नकारात्मक असरले भने हाम्रो जीवनशैली तनावयुक्त हुन थालेको छ । व्यस्त जीवनशैली बाहेक ब्रेकअप, सम्बन्ध विच्छेद, एक्लोपना, विभिन्न कुराको तनाव, जागिर जाने डर जस्ता अनेक कारणले प्यानिक अट्याक हुने सम्भावना हुन्छ । यी समस्याहरुलाई मानिसले मनमा लिन्छन् र तर्सन थाल्छन् । यस्तो […]

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको ठाडो निर्देशनमा नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’बाट हटाएपछि अन्य पाईलट तथा उडान सम्बद्ध कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले सोमबार उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको हो । पन्त न्यारो बडी जहाज […]

काठमाडौँ । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनी राजधानीको कमलपोखरी क्षेत्रबाट सोमबार पक्राउ परेका हुन् ।  उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा परेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । पक्राउ बारे थप विवरण आउने क्रममा छ ।

एजेन्सी । भारतको लखनउमा एक डाक्टरको बन्द घरमा चोर पसेका थिए । उनले पूरै घर खोजे, बहुमूल्य सामानहरू जम्मा गरे र आराम गर्न एसी अन गरे । तर, उनको आरामको रमाइलो बिहानै प्रहरीको घेरामा परेपछि बिग्रियो । लखनउको इन्दिरा नगरको सेक्टर २० मा बस्ने डा. सुनिल पाण्डेको घरमा यो अनौठो चोरी भएको हो । टाइम्स […]

एजेन्सी । अदा शर्मा अहिले आफ्नो फिल्म ‘बस्तर द नक्सल स्टोरी’ को कारण चर्चामा छिन् । लामो समयदेखि खबरहरू आइरहेका थिए कि उनी स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको घरमा सिफ्ट हुन लागेकी छिन् । अहिले उनले आफैंले एक अन्तर्वार्तामा आफू सुशान्तको घरमा सिफ्ट भएको स्वीकार गरेकी छिन् । इ–टाइम्सको रिपोर्ट अनुसार, अदा शर्माले अक्टोबर २०२३ […]

एजेन्सी । नामिबियाले टी–२० विश्वकप २०२४ को रोमाञ्चक खेलमा ओमानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । यो खेलको नतिजाको छिनोफानो सुपर ओभरबाट भयो । सन् २०१२ पछि पहिलो पटक पुरुष टी–२० विश्वकपमा सुपर ओभर खेलिएको थियो । यसअघि टी–२० विश्वकपमा अन्तिम सुपर ओभर न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच अक्टोबर १, २०१२ मा भएको थियो । […]

काठमाडौं । बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् । छलफलमा सरकारले ल्याएको बजेटसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ। सोमबार बिहान एसका अध्यक्ष माधवकुमार नेपालले पनि बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए […]

काठमाडौं । न्यूरोडमा महानगरले भत्काएको पीच टाल्न पुगेका सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि काटेको सडक सोमबार बिहान विभागले पिच गर्न थालेको थियो । सडक टाल्ने काममा मेयर बालेन शाहका समर्थकले अवरोध गरेपछि विवाद सिर्जना भएको छ । सोहि क्रममा न्यूरोड पुगेका सडक विभागका प्रतिनिधि र महानगरका […]