समाचार
प्रभु बैंक आठविसकोटबाट एक करोड ३५ लाख हिनामिना भएको प्रारम्भिक निष्कर्ष – सात दिन देखि फरार रहेका बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निरजबिक्रम शाह (निराजन) ले बचतकर्ताको करोडौ रुपियाँ हिनामिना गरेको पाईएको छ । शाहले नक्कली विवरण र खातावालाको जानकारी बिनै बैंकमा जम्मा गरेको रकम हिनामिना गरेको पाईएको बैँकको प्रारम्भिक निष्कर्स रहेको छ । बैंकको […]
नेपाली जनसम्पर्क समिति क्यानडाले जुलाईको २८ र २९ तारिखमा दोस्रो विश्व प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । प्रशिक्षण कार्यक्रमलाई बिश्व भरिका जनसम्पर्क समितिले पनि सहभागिता जनाउने निर्णय नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली कांग्रेस निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टको सभापतित्वमा सम्पन्न बैठकले निर्णय गरीएको जानकारी बिज्ञप्ति मार्फत गरिएको छ। साथै उक्त पत्रमा […]
सुर्खेत, माघ २७ गते । कर्णालीमा १४५ स्थायी चिकित्सकको दरबन्दी रिक्त छ । प्रदेशभर १७५ स्थायी दरबन्दी रहेकोमा ३० जना मात्र कार्यरत छन् । अन्य दरबन्दीमा स्थायी पदपूर्ति हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत वृषबहादुर शाहीले करार चिकित्सकको भरमा विशेषज्ञ सेवा दिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँकाअनुसार कूल दरबन्दीमध्ये ३० पद मात्र […]
कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा प्रहरीको चरित्र हत्या हुनेगरी लेखेको आरोपमा माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुष्कर भट्ट पक्राउ परेका छन् । विद्युतीय कारोबार (साइबर अपराध)सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । डीएसपी प्रकाश डाँगीका अनुसारका भीमदत्त नगरपालिका–४ का ४२ वर्षीय पुष्कर भट्टलाई गड्डाचौकीबाट शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो । ‘फेसबुकमा […]
रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडि बजारमा रहेको प्रभु बैंकका एक कर्मचारीले दर्जनौ ग्राहकको करोडौ रकम निकालेर भागेको बताईएको छ । बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निराजन शाहले ग्राहकको पैसा लिएर भागेको गुनासो रहेको छ । बैंकबाट ग्राहकको रकम निकालेको रहस्य खुलेपछि अहिले आठविसकोट शाखामा छानबिनको लागि प्रभु बैंकको कर्णाली प्रदेशबाट एक टोली […]
महोत्तरी— १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितलाई महोत्तरी प्रहरीले सार्वजनिक गरेको छ ।सामूहिक बलात्कार आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो । तीन जनाको समूहले सम्सी गाउँपालिका–१ स्थित मामाघर बस्दै आएकी बालिकालाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक महेन्द्र खड्काका अनुसार गत माघ २२ गते […]
काठमाडौँ काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध शुक्रवार विशेष अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनी गत माघ ३ गते रंगेहात पक्राउ परेका थिए । बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग पन्ध्र लाख रुपैयाँ घुस–रिसवत माग गरी लिएको पुष्टि […]
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक श्रोत र साधनबाट राज्यका दायित्वहरु पूरा गर्न कठिन बन्दै गएको बताएका छन् । शुक्रवार नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले उदारताकासाथ श्रोत र साधनलजाई मध्यनजर नराखि धेरै प्रतिवद्धता गर्दा समस्या भइरहेको बताए । उनले ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका […]
काठमाण्डौँ – पाल्पाका १७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी गरिएको छ । पाँच वर्षमुनिका करिब १७ हजार ८४५ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने तयारी गरिएको हो । पाल्पाका १० वटा पालिकामा दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार आगामी फागुन १३ गते १६ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन […]
कुन आईफोन किन्ने ? नेपाली बजारमा यस्तो छ पछिल्लो मूल्य सूची काठमाडौं । नेपाली बजारमा विभिन्न ब्राण्डका स्मार्टफोन उपलब्ध छन् । यसअन्तर्गत एन्ड्रोइड स्मार्टफोनकै बजार ठूलो छ । अर्कोतर्फ विश्वकै प्रतिष्ठित ब्राण्ड एप्पलले पनि आफ्ना आईफोन नेपाली बजारमा विस्तार गरिरहेको छ । पछिल्लो समय नेपाली उपभोक्ताका लागि कम्पनीले आईफोन १५ सिरिजका विभिन्न मोडल उपलब्ध […]











