समाचार
काठमाडौँ । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ । समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदान (दशरथ रंगशाला)मा युएईसँग खेल्ने तालिका छ । तर, एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाएपछि घरेलु मैदानमा खेल नहुने […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पक्षमा सर्वोच्च अदालत अगाडि नाराबाजी गरेको आरोपमा प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । आइतबार साँझ सन्दीपको मुद्दाको फैसला तत्काल गर्नुपर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । भुसालले सन्दीपलाई न्याय दिनुपर्ने भन्दै दबाबमूलक कार्यहरू गर्दै आएका छन् । […]
गोदार । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये रु १४ लाख ५३ हजार बरामद गरेको उहाँले बताउनुभयो […]
काठमाण्डौं । बैशाख ३० । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन सहितको तारकेश्वरका जनप्रतिनिधिले चुनावमा प्रतिबद्धता व्यक्त गरेको शुद्ध पानी सहितको एक घर एक धारा अभियान तारकेश्वर नगरपालिका वडा नं २ थुम्कीबाट सुरु भएको छ । बषौं देखि पिउने पानीको अभाव खेपीरहेका तारकेश्वर नगरपालिका वडा नं २ थुम्कीलाई प्राथमीकतामा राखेर नगरपालिकाले गतबर्ष चीनीयाँ प्रोजेक्टसंगको सहकार्यमा […]
राष्ट्रिय युवा परिषदको BooTcamp business incubation तालीम सफलता पुर्बक सम्पन्न, नेपाल सरकार राष्ट्रिय युवा परिषदको आयोजना र फ्युचर नाउको सहकार्यमा बैशाख २३ देखी संचालन भएको युवाका नविन सोच र विचारहरुलाई उधममा परिणत गर्ने Bootcamp business incubation तालिम ८ औं दिनमा आज समापन भएको छ। कार्यक्रममा विभिन्न युवाका नविन सोच तथा विचारलाई तालीममा सहभागी गराईएको थियो। […]
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका सीईओले तलब नपाएपछि जागिर छाडेका छन् । उनका सीईओ हेमन्त बरालले जागिर छाडेका हुन् । उनी निकट स्रोतका अनुसार उनले तलब नपाएपछि बाध्य भएर जागिर छाडेका हुन् । रविले चितवन २ रहेको कार्यालयमा राखिएका विदेशबाट आएका सीईओ बरालले तलब नपाएपछि राजीनामा दिएर […]
एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या बढेर ३४ हजार ९७१ पुगेको छ । ७८ हजार ६४१ घाइते भएका छन् । हालको द्वन्द्व अक्टोबर ७, २०२३ मा शुरु भएको थियो । गत २४ घण्टाको अवधिमा इजरायली सेनाले तटीय एन्क्लेभमा २८ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ६९ जनालाई घाइते बनाएको छ । […]
जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादीका दुई मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले मधेश भवन पुगेर मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका हुन् । आजै नेकपा एमालेका मन्त्रीहरुले पनि राजीनामा दिने तयारीमा छन् ।
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न माग गरेका छन्। गिरीबन्धु टि-इस्टेटको जग्गा प्रकरणमा ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि मेयर बालेनले स्टाटस लेखेर कारवाही माग गरेका हुन्। त्यस्तै, उनले गिरिबन्धु टि स्टेको ३४४ विघा जग्ग साटफेर गर्न दिने निर्णय ओली सरकारले गरेको थियो। सो निर्णयविरुद्ध […]
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने मानवसेवा फाउण्डेसनका व्यवस्थापक लीलामणिरमण निरौलाले जानकारी दिनुभएको छ । महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न […]











