समाचार
ओलीमाथि बालेनको आक्रोश ः १० हजार करोडको काण्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा जोड्दै पीडितको बैना फिर्ता गर्न भनेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर बालेनले ओलीले गिरिबन्धु टी(स्टेटको काण्ड लुकाउन र विषयान्तर गर्न राज्यको […]
काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकपमा नामिबियाले विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हराउँदै विजयी सुरुवात गरेको हो । सुपर ओभरमा नामिबियाले दिएको २२ रनको लक्ष्य पछ्याएको ओमानले १० रनमात्रै जोड्यो । ओमानले दिएको ११० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा […]
काठमाडौँ । प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी)लाई सार्वजनिक गरेको छ । शनिबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै लामालाई सार्वजनिक गरेको हो । उनी दुई दिन अघि पक्राउ परेका थिए । कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा लामा पक्राउ परेका हुन् । लामाले पत्रकारहरुसँग […]
काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई कारण देखाउ आदेशसहित अन्तरिम आदेशको सन्दर्भमा छलफलका लागि बोलाएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको हो । गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका […]
एजेन्सी । अडानी समूहका अध्यक्ष गौतम अडानी ब्लूमबर्ग बिलियनियर्स इन्डेक्समा फेरि भारतका सबैभन्दा धनी व्यक्ति बनेका छन् उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछाडि छोडेका छन् । अडानी समूहको सेयर वृद्धिका कारण उनी ११ नम्बरमा पुगेका छन् । जबकि अम्बानी एक स्थान तल १२ औं स्थानमा छन् । गौतम अडानीको कुल सम्पत्ति यस वर्ष २६.८ […]
नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगन थापाले गृहमन्त्रि रवि लामिछानेले लगाएको आरोपहरुको खण्डन गर्दै सरकारसंग जवाफ मागेका छन । आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै लामिछानेले लगाएको आरोपहरुको अपनत्व प्रधानमन्त्रिले नै लिनुपर्ने बताएका छन । यति मात्र नभएर उनले सरकारसंग जवाफ माग्दै सरकारसंग बसेर बिभिन्न बिषयमा सल्ला गर्नुपर्ने बताएका छन । उनले भनेका छन […]
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)मा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । केएमसीमा साउन १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले बताए । सम्झौतापत्रमा केएमसीका प्रिन्सिपल प्राडा रतेन्द्रनाथ श्रेष्ठले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले नेृतत्व सम्हाले यता केएमसीले उच्चस्तरीय सेवा दिइरहेको […]
नसाना । इरान समर्थित विद्रोहीहरूको समुद्री आक्रमण क्षमतालाई कम गर्ने प्रयासस्वरुप संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा गरेको हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको हुथी नियन्त्रित सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । हुथीहरूले नोभेम्बरदेखि गाजा युद्धमा प्यालेष्टिनीहरूलाई समर्थन गर्दै रेड सी र एडनको खाडी वरपर सामान ढुवानी गर्ने ९कार्गो० जहाजहरूमा आक्रमण गर्दै आएको थियो । एएफपीका […]
डुम्रे । तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म यकिन तथ्याङ्क प्राप्त भई नसकेको तर हावाहुरीले भौतिक क्षति धेरै पुर्याएको छ । उहाँले भन्नुभयो, […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यूरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन थाल्नेहरूले नै फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन् । सडक डिभिजन कार्यालयले न्यूरोडको सडक पुन:स्थापन गर्न दिएको २ दिनको अल्टिमेटम सकिँदै गर्दा बालेनले सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो नहुने तर त्यति नै ठाँउमा फुटपाथ बनाउँदा साँघुरो हुने कसरी […]











