समाचार
अरुको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बहानामा रकम असुल्दै आएका थिए। पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका घर भई ललितपुर बस्दै आएका पक्राउ पर्नेमा सरोज यादव, सर्लाहीका रामेश्वर सिंह र धनुषाका रामसेवक सिंह रहेका छन्। उनीहरुले ५५ […]
श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो र
काठमाडौं सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गरेका छन् । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले कामै गर्न नसक्ने भएकाले यस विषयलाई अहिले छलफलको विषय बनाउन नहुने तर्क गरेका हुन् […]
काठमाडौं- नापी कार्यालयका सर्वेक्षक रु एक लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पक्राउ गरेको हो। आयोगका अनुसार चौलागाई र पोखरेलले जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना पाएपछि आयोगको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ […]
संखुवासभा । जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका-६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो । सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार(पाँच दिनपछि भण्डारीलाई औषधि दिएर […]
बारामा बस दुर्घटनामा परेर बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी सुवर्ण गाउँपालिका–३ सतगञ्जमा आज कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको ज्यान गएको हो। बुधवार कलैयाबाट सतगञ्जतर्फ जाँदै गरेको ना३ख ९९९० न.को यात्रुवाहक बसबाट आमासँगै झर्ने क्रममा बालिकालाई अर्को बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। […]
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रिहा गरेको छ । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार सीआईबीले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई आज रिहा गरेको […]
विवाहको अन्तिम तयारी भै विवाह हुन १ दिन मात्र बाकी हुदा अर्नाको आक्रमण बाट बेहुलीको ज्यान गयो । इनरुवा- सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए। मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो। सोमबारको बिहेका लागि आइतबारदेखि […]
गुगल बार्डबाट निःशुल्क उत्कृष्ट तस्वीरकसरी बनाउने ? काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट तस्वीर तयार पार्ने विषय सामान्य जस्तै बनिसकेको छ । अहिले इन्टरनेटमा त्यस्ता थुप्रै टुल छन्, जसको सहायताले आकर्षक तस्वीर बनाउन सकिन्छ । मिडजर्नी, ड्यालई र स्टेबल डिफ्युजन शब्दकै भरमा तस्वीर तयार पार्न सकिने टुल हुन् । तर, यी टुल प्रयोग गर्न शुल्क तिर्नुपर्ने […]
मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद डा.सुनिल शर्माले दार्चुलाका २ जना विद्यार्थीलाई निःशुल्क सि.ए (चार्टड एकाउण्टेण्ट) पढाइदिनुहुने भएको छ । नेपाल विद्यार्थी संघ दार्चुला वहुमुखि क्याम्पस इकाइ समितिद्वारा आयोजित ‘सांसदसंग विद्यार्थी संवाद’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका डा. शर्माले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त घोषणा गर्नुभएको हो । नेपाली काङग्रेसबाट निर्वाचित सांसद शर्माले उक्त […]











