Author: सुधार आवाज
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको नाराबाजि जारी रहेको छ । आईतबार बसेको बैठकमा पनि कांग्रेसले नाराबाजि गरेको हो । सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षामान पुनलाई सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक सर्वेक्षण वाचन गर्न समय दिएपछि कांग्रेस सांसदहरु अर्थमन्त्रीलाई छेक्न पुगेका थिए । प्रतिपक्षको अवरोधकै बीच अर्थमन्त्री रोष्टममा पुगेका छन् ।
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोमा परी एक्सकाभेटर अपरेटरको मृत्यु भएको छ। इच्छाकामना–५ स्थित तुइन खोला पुल नजिक सडक छेउमा नाला खन्नेक्रममा माथिबाट झरेको ढुंगासहितको पहिरोमा पुरिएर बर्दिया घर भएका अन्दाजी ३२ वर्षीय अपरेटर मंगल चौधरीको मृत्यु भएको हो । पहिरोमा परी गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । आईतवार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा भेट भएको हो । सभापति देउवाको आग्रहमा प्रधानमन्त्री दाहाल बुढानीलकण्ठ पुग्नुभएको काँग्रेस सांसद जीवन परियारले बताउनु भयो । उहाँले बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको भएपनि प्रधानमन्त्री मात्रै बैठकमा सहभागी […]
काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमार्फत सहकारी ठगीविरुद्ध प्रदर्शनमा उत्रिँदै छ । नेपाली कांग्रेसले काठमाडौँ, ललितपुर र भक्तपुरको ब्यानरमा आज दिउँसो १ बजे काठमाडौँको प्रदर्शन मार्गमा खुला सभा गर्न लागेको हो । काठमाडौँमा १०, ललितपुरका ३ र भक्तपुरका २ वटा निर्वाचन क्षेत्रबाट कार्यकर्तालाई कांग्रेसले सहकारी ठगीविरुद्ध प्रदर्शनमा सहभागी गराउन लागेको हो । […]
सल्यान सिद्धकुमाख ४ सागिनेमा गत जेठ १ गते बुबाले आमाको हत्या गरि आफुले पनि आत्महत्या गरेपछि टुहुरा बनेका बालबालिकाहरुलाई सल्यान जिल्ला घर भई रोजगारको सिलशिलामा अ्मेरिका र नेपालमा रहनु भएका सल्यानि हरुले रु ३४००० हस्तान्तरण गरेका छन। #सहयोग गर्ने व्यक्तीको नामावली : संकलित सहयोग रकम जिबराज बोहरा र हरिहर बुढाथोकीले घरमै पुगेर सिद्धकुमाख गाउँपालिकाकी कार्यपालिका […]
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको […]
सल्यान सिद्धकुमाख ४ सागिनेमा गत जेठ १ गते बुबाले आमाको हत्या गरि आफुले पनि आत्महत्या गरेपछि टुहुरा बनेका बालबालिकाहरुलाई सिद्धकुमाख गाउँपालिका घर भई रोजगारको सिलसिलामा दक्षिण कोरियामा रहनुभएकाहरुको समुह सल्यान सिद्धकुमाख ग्रुप दक्षिण कोरियाले रु।८४,२७३ सहयोग हस्तान्तरण गरेको छ । उक्त घटना पस्चात सिद्धकुमाख ३ ढोरचौरका जिबराज बोहराले ग्रुपका सदस्यहरुसङ्ग सहयोग अभियान चलाइदिन अनुरोध गरेपछी […]
एजेन्सी । सीएसकेका सीईओ कासी विश्वनाथनले धोनीले अर्को सिजन पनि आईपीएल खेल्नेमा आशा रहेको बताएका छन् । एमएस धोनीको सन्यासको बारेमा विश्वनाथनले धोनीले सन्यास लिनेबारे आफूलाई थाहा नभएको बताएका छन् । चेन्नईको युट्युब च्यानलमा सोधिएको प्रश्नको जवाफमा विश्वनाथनले भने, ‘यो यस्तो प्रश्न हो जसको उत्तर धोनीले मात्र दिन सक्छन् । धोनीले लिएका निर्णयलाई हामीले सधैं […]
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रवार बसेको सभाको बैठकमा कार्यसूचिमा प्रवेश गर्न लाग्दा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएसँगै बैठक स्थगित भएको हो । प्रमुख प्रतिपष दल नेपाली काँग्रेसले लामो समय यता उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्ध सहकारीको रकम अपचलनको आरोप लगाउँदै […]
जनकपुर। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ५ दिनको म्याद थपको लागि सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ । नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । उक्त म्याद सकिएकोले प्रहरीले आज पुन: म्याद थप गर्न उनलाई अदालत ल्याएको छ । सरकारी वकिल कार्यालयले […]











