Author: सुधार आवाज
काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नैतिकता र संस्कार हराउँदै गएकाले राजनैतिक क्षेत्रमा विकृति र विसंगति बढेको बताएका छन् । मंगलबार विराटनगरमा रहेको गुँरास पुस्तकालयको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा बोल्दै नेता डा. कोइरालाले वर्तमान गठबन्धन बनाउने उद्देश्य राखेका प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई कपोकल्पित आरोप लगाउँदै गठबन्धन भत्काएको आरोप लगाए […]
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदमा नातामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतदानबाट उनी अध्यक्ष चुनिएका हुन् । दाहाल सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका थिए । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका युवराज शर्मालाई पराजित गरे । दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने […]
काठमाडौँ । सत्तारुढ पाँच राजनीतिक दलहरुबिच ७ बुँदे सहमति भएको छ । मंगलबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बिच ७ बुँदे सहमति भएको हो । सहमित पत्रमा जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक […]
काठमाडौँ । संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले, माओवादी र एकीकृत समाजवादीको बैठकमा लिखित सहमति भएको छ । राष्ट्रियसभा अध्यक्ष निर्वाचनको विषयमा शीर्ष नेताहरूको बैठकमा लिखित सहमति भएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठकमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफ्ना सांसदहरूलाई निर्देशन दिइएको उनले बताए । यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिमा […]
मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्चालनमा आएको छ। सोमबार एक कार्यक्रमका बिच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले क्लोथ बैंकमा […]
काठमाडौं, २९ फागुन । आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया […]
काठमाडौँ – २१ औं शताब्दीमा आफूलाई स्वस्थ राख्नु आफैमा ठूलो चुनौती हो । यो व्यस्त जीवनमा कार्यालय र घरबीच सन्तुलन कायम राख्दै स्वास्थ्यको ख्याल गर्नु चुनौतीभन्दा कम छैन । महिलाहरुका लागि केहि विशेष टिप्स छन्, जसको माध्यमबाट स्वस्थ जीवन जिउन सकिन्छ । महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । जस्तै तरकारीमा प्रशस्त मात्रामा आहार […]
धनगढी । कर्णाली पुलमा आगलागी भएको छ। ट्रकमा लागेको आगो पुलमा पनि सल्किएर पुलका लठ्ठामा समेत आगो सल्केको छ। सोमबार दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएको हो। एक्कासी ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल मगाइएको छ। आगो नियन्त्रणमा ल्याउने […]
सुर्खेत । सुर्खेतको पूर्वी उत्तर क्षेत्रमा रहेको ‘चिङ्गाड’ भूगोलका हिसावले दैलेख र जाजरकोटसँग जोडिएपनि यो गाउँपालिका दुर्गम क्षेत्र भित्र पर्दछ । भौगोलिक विकटताका कारण घरबस्तीहरु टाढाटाढा हुँदा पालिकासँगको न्यून बजेटले नागरिकका असीमित मागहरु सम्बोधन गर्नुपर्ने अर्को छुट्टै बाध्यता छ । त्यसैमा गाउँपालिकाको केन्द्र विवाद साढे ६ वर्ष वित्दा समेत टुङ्गिएको छैन । केन्द्र विवाद नटुगिँदा पालिका […]
मेनुका राईलाई आफ्नै तरीकाले पनि हेर्न सकिन्छ । उनी निरन्तर मौलिक पुर्वेली लोक संगीतको अलवा आधुनिक गायन विधामा आफुलाई उतिकै पोक्त्त सावित गर्दै गायन यात्रामा सक्रिय रुपमा लागि परेकी छिन् । नेपाली संगीत गायनमा विगत ढेड दशक बढी समयदेखी रमाउँदै आएकी प्रतिभाको रुपमा गायिका मेनुका राईलाई चिन्न सकिन्छ । आकर्षक व्याक्तित्व र सरल स्वभाव सफा […]










