Author: सुधार आवाज
काठमाडौँ । दार्चुलामा प्रहरी जवान सुवान चौधरीको भिरबाट लडेर मृत्यु भएको छ। आज बिहान अन्दाजी ११ : ३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान चौधरीको मृत्यु भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ। प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षीय उमेश कुँवरलाई अस्पताल लैजान खोज्दा हतकडीसहित भागेपछि चौधरीले उनलाई […]
काठमाडौं । कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिच विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी वा संकेत सार्वजनिक गर्न नपाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था अन्तर्गत यस्तो प्रावधान प्रस्ताव गरेको हो । जसअनुसार आपसी […]
फागुन २१ गते राति सवा १० बजेतिर पथरी-शनिश्चरे नगरपालिका- ७ लामाटोलकी १५ वर्षीया ज्ञानमति थुलुङ ‘ट्वाइलेट’ जान घर बाहिर निस्किएकी थिइन्। उनी ‘ट्वाइलेट’ ढाेक्कैनेर के पुगेकी थिइन्, एक पुरुषले उनलाई छपाछप खुकुरीले हाने। ज्ञानमति ठाउँकाे ठाउँ ढलिन्। छिनभरमै प्राण गयाे। ज्ञानमतिलाई खुकुरी हान्ने अरु काेही थिएनन्, उनकै प्रेमी ३६ वर्षीय धिरेन खाँ चौधरी थिए। हत्या […]
सुर्खेत। जाजरकोटमा तीन वटा सरकारी कार्यालयले एउटै भवनबाट सेवा प्रवाह गरेका छन् । कात्तिक १७ गते राति गएको भूकम्पका कारण भाडामा बस्दै आएको घर भत्किएपछि नापी कार्यालय र मालपोत कार्यालयले भेरी नगरपालिका–४, बोहरागाउँस्थित शिक्षा विकास तथा समन्वय एकाइको भवनबाट सेवा दिइरहेका छन् । जुनीचाँदे गाउँपालिका–२ का भीमप्रसाद न्यौपानेले एउटै भवनबाट तीन वटा कार्यालयले सेवा प्रवाह गरेपछि सेवाग्राहीलाई […]
काठमाडौं । तपाईं इयरफोन वा इयरबड कत्तिको प्रयोग गर्नुहुन्छ ? अनि आफ्नो इयरफोन वा इयरबड अरूलाई प्रयोग गर्न दिनुहुन्छ वा अरूको आफूले प्रयोग गर्नुहुन्छ ? सफा नभएको वा अरूले प्रयोग गरेको हेडसेट डिभाइस प्रयोग गर्दा कानमा गम्भीर रोग देखा पर्ने विभिन्न अध्ययनले देखाएका छन् । यसमा कान सङ्क्रमित हुने वा सुन्ने शक्ति नै गुम्ने जोखिम […]
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत बिहीबारको उच्च मूल्यलाई आज तोडेको महासंघले जनाएको छ । गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । […]
लुम्बिनी: बौद्धमार्गमा हिँड्ने पहिलो खुट्किलो मानिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रव्रज्या आयोजना गरिएको छ । मायादेवी मन्दिर परिसरमा एकैदिन एक हजार दुई सय ५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्धधर्मका विभिन्न १० वटा शिलहरू पालना गरी प्रव्रज्यामा सहभागिता जनाएका हुन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना, […]
काठमाडौको बाङ्गेमुढामा रहेको (नेपाल भाषामा नाम – थाय् मदु) अवस्थित वा:स्या: द्यो: (दाँत दुख्दाको देवता) हो; जहाँ दाँत दुखेकाले सिक्कासहित किला ठोक्ने गर्छन् ।
गण्डकी प्रदेश लोकसेवा आयोगले लिने चौथो तहका विभिन्न ( अप्राबिधिक ) पदहरुको देहायका बिज्ञानपनहरुमा online मार्फत दरखास्त फाराम भरी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रतियोगितात्मक लिखित परिक्षा कार्यक्रम तपसिलका परिक्षा केन्द्रमा # मिति २०८०/११/२८ गते बिहाना ठिक ११:०० बजे संचालन हुने भएको छ।
एजेन्सी । पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ । ह्युमन रिप्रोडक्सनमा प्रकाशित एक रिसर्च अनुसार अधिकांश पुरुषहरुलाई आफ्नो प्रजनन क्षमताको […]










