Author: सुधार आवाज
काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न… काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका […]
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रीको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको संख्या बढाउने बताएका छन् । शनिबार जनकपुर–जयनगर रेल्वेको अनुगमन एवं निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन् । यात्रीको चाप बढी भएको कुरा आइरहेको उनले उल्लेख गरे । यात्रीलाई मध्यनजर गरी रेल आवतजावत गर्ने समय थप्न सकिने उनले सुनाए […]
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूहरू कुनै दलको पछि नलागेको बताएका छन् । सँगै हिड्ने कोसिस थालेको उनको भनाइ छ । “हामी प्रश्नरहित छैनौँ । कुनै दलको पछि लागेका होइनौँ । सँगै हिड्ने कोसिस थालेका हौँ । सँगै हिँड्न नसकेका दिन सहयात्रा टुंगिन्छ,” राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने […]
काठमाडौँ । समय र परिस्थिति मिले मानिसहरु परिवारसहित घुम्न निस्कने प्रचलन नेपालमा पनि बढ्दो छ । पहिले पहिले मानिसहरु घुम्न सहरबजार जाने गर्दथे । त्यो प्रचलन अहिले भने फेरिएको छ । अहिले मानिसहरु प्रकृतिसँग रमाउन बढी रुचाउँछन् । त्यसैले बनजंगल, खोला, पाखापखेरा, तालतलाउ तथा पहाड चढ्न अहिले मानिसहरु बढी रुचाउँछन् । यस्तो चाख काठमाडौँबासीमा अझ […]
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु” भएको छ भने सात जना घाइते भएका छन्। गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो। चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ। घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति […]
काठमाण्डौँ – आगामी १५ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने भएका छन् । यसपटक देशभर दुई हजार ६४ वटा केन्द्र रहनेछन् भने प्रत्येक केन्द्रबाट दुई सय ५० विद्यार्थीले परीक्षा दिनेछन् । कक्षा दशका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । एसइईका लागि जनक […]
काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । नयाँ सत्ता समिकरण बने लगत्तै चैत्र ८ गते बसेको मन्त्रीपरिषद् बैठकले सो आयोग विघटन गर्ने निर्णय गरेको हो । एक साता भित्र पुन: आयोग गठन गर्नेगरी सो आयोग विघटन गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । […]
काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । शुक्रवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमार्फत उक्त जग्गा सरकारीकरण गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै भूमि सुधार तथा मालपोत कार्यालय, डिल्ली बजारले बाँसबारी छाला जुत्ता कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा लिने निर्णय गरेको प्रमुख […]
रङहरूको पर्व होली नजिक आइसकेको छ । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । होली रंग र खुसीको पर्व हो । सबैलाई एक अर्कामा रङ दल्ने र एक अर्कामा आपसी भाइचाराको पर्वको रूपमा लिइन्छ । तर, कतिपयलाई रङको एलर्जी पनि हुन्छ । यसै गरी रंगहरूमा पाइने विषाक्त पदार्थहरू तपाईँ […]
नवलपरासी- विषाक्त आहाराका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ। विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्ध मर्ने क्रम बढ्दै गएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा विषाक्त आहाराका कारण एक वर्षभित्रमा २३ गिद्ध मरेका छन्। विषाक्त आहाराका कारण बिरामी भएका गिद्धको उद्धार गरिएको जटायु रेस्टुरेन्टका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरीले बताए। ‘गिद्ध जोगाउन ठूलो चुनौती देखिएको छ’, उनले […]











