Author: सुधार आवाज
काठमाडौं । आफूबारे झुटा दाबीसहितका समाचार बनाएर चरित्र हत्या गरेको बताउँदै निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । गृहमन्त्री रवि लामिछानेकी पत्नीसमेत रहेकी पौडेलले प्रेस काउन्सिल नेपालमा पनि उजुरी गरेकी छन् । चैत २१ गते काठमाडौं महानगरपालिकाले छापा मारेको साई स्वागत सहकारीमा पौडेल आबद्ध रहेको दाबीसहितका समाचार प्रकाशित भएका थिए । तर, पौडेलले आफूले सबै ऋण तिरिसकेको […]
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गमा रात्रिकालिन व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्नेगरी गर्ने लागेको दाबी गर्नुभएको छ । शुक्रवार रात्रिकालिन व्यवसाय सञ्चालनसरोकारवाला निकायहरुसँगको छलफललाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले सरकारले रात्रिकालिन व्यवसाय स्थानीय र व्यवासायीहरुको समस्या समाधान गरेर मात्रै […]
जिल्ला प्रशासन कार्यालय सुनसरीले थप तीन पालिकामा निषेधाज्ञा जारी गरेको छ । सुनसरीको भुटाहामा दुई समूहबिचको झडपले उग्ररुप लिएपछि अन्य पालिकामा पनि फैलन सक्ने भएकोले प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रशासन कार्यालयले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कफ्र्यु आदेश जारी गरेको हो । यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी […]
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचननले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । महरालाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ । उनले आइतबार शपथ लिने प्रदेश प्रमुखको […]
काठमाडौँ— सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो । प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ । दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ […]
काठमाडौँ— नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज जोशीले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएको बताए । चैत २० गते ओडकी श्रीमतीले […]
सोलुखुम्बु – सोलुखुम्बुमा कक्षा १ देखि ५ सम्मको सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीमार्फत सामुदायिक विद्यालयको पाठ्यपुस्तक आइतबार आइपुगेको हो । यस वर्ष नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै सामुदायिक विद्यालयका पाठ्यपुस्तक सोलुखुम्बु आइपुगेको हो । सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक ल्याइएको विद्यार्थी पुस्तक पसलका सञ्चालक […]
रुपन्देही । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्री पदको लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् । बिहीबार प्रदेशसभामा मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि महराले बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । उनले ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका हुन् । […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । पाठ्यक्रम पुनःसंरचना, भौतिक एवं मानव संशोधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने प्रधानमन्त्रीको भनाई छ । उनले भने “विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक वृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा […]
अहिले लाली गुराँस फूल्ने मौसम हो । नेपालका पहाडि र हिमाली जिल्लाका वन लाली गुराँसले ढकमक्क भएका छन् । लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड राज्यले पनि आफ्नो राष्ट्रिय फूलका रुपमा राखेको छ । विशेष गरी पहाडी भेगमा पाईने गुराँसको एक प्रजाती हो लाली गुराँस । यो फूल सामान्यतया फागुन, […]










