Author: सुधार आवाज
काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले पीडितलाई दिइने परिपूरणलाई पैसामा मात्रै तुलना गर्नु नहुने बताएका छन् । आइतबारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले द्वन्द्वपीडितका परिवारलाई शिक्षा दिने कानूनी व्यवस्था नै गर्नुपर्ने बताए । उनले परिवारका सदस्यलाई उचित शिक्षा दिन सकेमा पैसा भन्दा त्यही ठूलो हुने […]
जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा एञ्जल्स स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। आइतबार प्रदेश -२-२-००१ क ०४३१ नम्बरको एन्जल्स स्कुल बसले ठक्कर दिँदा सोही ठाउँकी ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । सडक छेउमा हिँडिरहेका महिलालाई […]
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिएको छ । राष्ट्रियसभाको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । जसअनुसार आज २० जना सदस्यहरूको पदावधि सकिएको हो । आजबाट पदावधि सकिनेमा एमालेबाट निर्वाचित राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार […]
झापा – झापाको मेचीनगरमा पैदल हिंडिरहेका बेला मोटरसाइकलले ठक्कर दिंदा एक महिलाको ज्यान गएको छ भने उनकी ५ वर्षीया छोरी गम्भिर घाइते भएकी छन् । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए । मेचीनगर–५ को भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट […]
शरीरमा पानीको मात्रा कम हुँदा देखिने १० असर मानव शरीरलाई स्वस्थ राख्न पानी आवश्यक तत्व हो । शरीरमा पानीको मात्राको कमी हुँदा विभिन्न असरहरू देखा पर्छन् । झन् चिसो मौसममा हामी पानी पिउन कम गर्छौं । यसले पनि समस्या निम्त्याउँछ । शरीरमा पानी कम हुँदा देखिने असरहरू यस्ता छन्– शारीरिक क्षमतामा कमी शरीरमा पानीको […]
सन्धिखर्क । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले अर्घाखाँचीमा निःशुल्क स्वास्थ्य शिविर गरेको आयोजना गरेको छ । सुशील कोइराला स्मृति प्रतिष्ठान र सन्धिखर्क नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिका २ मा रहेको अर्घाखाँची आवासीय माविको आनन्दपुर माविमा भएको स्वास्थ्य शिविरमा १५ सय ८५ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक […]
सिरहा । ठगी धन्दा चलाउने जोकोहीलाई पनि कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई हुन्छ । तर सिरहामा सिडिओकै अगाडी ठगीधन्दा विगत लामो समयदेखि चलिआएको छ । सिरहा सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडी सञ्चालित पसलमा हुलाक टिकटमा खुलेयाम ठगी भइरहेको छ । दैनिक सयौं सेवाग्राही ठगिदै आएका छन् । तर ठगीधन्दा चलाउनेतर्फ कसैको ध्यान पुगेको […]
झापा : मेचीनगरको गैरीगाउँका स्थानीयमाथि सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा छ जना घाइते भएका छन्। शुक्रबार राति ८ बजे सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरीका कोट मास्टर र चालकले खुकुरीले प्रहार गर्दा छ जना घाइते भएका हुन्। घाइतेमध्ये एकको हातको औंला काटिएको छ भने अर्काेको छातीमा गहिरो चोट लागेको छ। घाइतेहरूलाई उपचारका लागि विर्तामोडको बीएन्डसी […]
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरतको खेलमा नेदरल्यान्ड्सले नेपालसामु जीतका लागि १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९।३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको हो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २४ […]
काठमाडौँ। आगामी २४ घण्टामा छ प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले प्रकाशित गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार शनिवार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेश सहित बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम […]











