नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० महिनामा एकसिङ्गे गैँडासहित ५३ वन्यजन्तु मरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चालु आर्थिक वर्षको हालसम्म गैँडा, बाघ, हात्तीलगायतका दुर्लभसहित ५३ वन्यजन्तु मरेको जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा सबैभन्दा बढी २० चित्तल मरेका छन् । त्यसैगरी पछिल्लो १० महिनाको अवधिमा १९ एकसिङ्गे […]

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी नियुक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई खुला पत्र लेख्नु भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा रेक्टर र रजिस्ट्रारसहितका पदाधिकारी नियुक्तिलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री खुला पत्र लेख्नु भएको हो । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत सांसदसमेत रहेका थापाले त्रिविका उपकुलपतिले दलीय प्रभावबाट अलग रहेर रेक्टर […]

राजकुमार लामा,काठमाण्डौँ राष्ट्रिय राजनीतिमा आएको आक्समिक तरंगले अहिले नेपालको ठूलो र पुरानो दल नेपाली कांगेसमा सामुदायमा कांगेस भन्ने भावनाको जागरण पलाएको छ । यसरी पलाएको सामुदायीक भावनाको आभाष अहिले कांगेस कार्यकर्ताहरुले गर्न थालेका छन् । भने यसलाई एउटा उत्साहको पाटोेको रुपमा लिन थालिएको छ । जहिले देखी नेपाली राजनीतिमा परिवर्तनका पाटाहरु देखीन थाले त्यो बेला […]

राजकुमार लामा,काठमाण्डौँ राष्ट्रिय राजनीतिमा आएको आक्समिक तरंगले अहिले नेपालको ठूलो र पुरानो दल नेपाली कांगेसमा सामुदायमा कांगेस भन्ने भावनाको जागरण पलाएको छ । यसरी पलाएको सामुदायीक भावनाको आभाष अहिले कांगेस कार्यकर्ताहरुले गर्न थालेका छन् । भने यसलाई एउटा उत्साहको पाटोेको रुपमा लिन थालिएको छ । जहिले देखी नेपाली राजनीतिमा परिवर्तनका पाटाहरु देखीन थाले त्यो बेला […]

चराजसरी उडिरहेका थिए, रङहरू र, यही बेला भेटियौ तिमी जसलाई मैले भनिदिएँ– मेरो माया कुनै परिजसरी आएकी थिइनौ तिमी न आएकी थियौ तिमी कुनै हिरोइनजस्ती भएर तिमी आएकी थियौ मसम्मुख कुनै दुर्गम गाउँजस्ती भएर, तिमी आएकी थियौ मसम्मुख सबैभन्दा चम्किलो ताराजस्ती भएर तिमी देखिएकी थियौ, सामान्य तर, रङले भरिएकी पूर्णतः तिमी आएकी थियौ उड्दै उड्दै […]

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएसँगै अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका छन् । तर पाण्डे नै ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बन्ने सम्भावना बलियो बनेको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि दलहरु […]

सुर्खेत । नेकपा एमालेले पहिलो मुख्यमन्त्रीका लागि प्रदेशसभामा झारेका नेतामध्ये एक हुन्, यामलाल कँडेल । शंकर पोखरेलदेखि पृथ्वीसुब्बा गुरुङ, अष्टलक्ष्मी शाक्य, शेरधन राई र भीमप्रसाद आचार्य पहिलो कार्यकालमै मुख्यमन्त्री भए । तर, कँडेलको पालो आएन । एमालेले प्रदेशसभाको ५० प्रतिशत सदस्य जित्दा पूरा नभएको त्यो सपना तेस्रो दल हुँदा पूरा हुन लागेको छ । कर्णालीका सबैभन्दा […]

तपाइँहरुले रबि लामिछानेको भाषण सुन्नु भएको छ ? उनको भाषण र शासनको सम्बन्ध पुस्तौ पुस्ताको छैन । रबिको दरबारमा अहिले प्रजाका दु:ख सुन्ने कोहि छैन । सत्ताको मातले रबि अहिले एती मातिएका छन जुन मातले अहिले उनी निदाएका छन ।  सायद सत्ताको मात र आसेपासेको चाप्लुसिले उनी अहिले छुटै संसारमा छन । आज हामी आउनुस […]

गोरखा नगरपालिका-७ पौवाखेतका १८ वर्षीय विवश रोका बुधबार बिहान सवा ८ बजे फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान ६ बजे इच्छाकामना गाउँपालिका-५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा बा २ ज ४१९६ नं. को दुर्घटना हुँदा उनी बेपत्ता बनेका थिए। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा ट्याक्सीमा सवार अरु ५ […]

उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतसँग पनि हार्दिकताका साथ छलफल गर्न चाहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् । आफ्नो चीन भ्रमणबारे जानकारी दिएका परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणमा भएका भेटवार्ताहरु र छलफलबारे प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन् । भारतसँग पनि यसरी नै छलफल गर्न चाहेको उनको भनाई छ । तर […]