Author: सुधार आवाज
काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज ईद (ईद–उल–फित्र) पर्व मनाउँदै छन् । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा भएपछि पछि उनीहरुले आज इद बनाउन लागेका हुन् । रोजा ब्रत सकिएपछि ‘ईद–उल–फित्र’ मनाउने चलन छ । मुस्लिम समुदायले ‘ईद–उल–फित्र’को नमाज मस्जिदमा गएर गर्ने चलन छ । केहीले ‘ईदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढ्ने […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बेलाबेलामा २०४७ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन् । उनले पार्टीभित्र पनि बेलाबेला यो कुरा उठाइरहन्छन् । तर न सरकारले यो विषयलाई गम्भीर रुपमा लिएको छ न त उनकै दल नेपाली कांग्रेसले । आमनागरिक माझ पनि नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषयमा चर्चा […]
नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा स्याङ्जाको पुतलीबजारमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौं मेडिकल कलेज (केएमसी)का विशेषज्ञ चिकित्सकको टोलीसहित स्वास्थ्य भ्रमणमा रहेका सांसद शर्माले पुतलीबजार नगरपालिकाको त्रिभुवन आदर्श माध्यमिक विद्यालयको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । शिविरमा १ हजार ६५० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका प्रबन्धक […]
गायिका तुलसी धर्ति मगरको “नहसाउ शत्रु ” बजारमा वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” बजार मा आर पोखरेल , काठमाण्डौं । स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ । देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको […]
मिलन चाम्सको निर्देशनमा तयार भइरहेको फिल्म ‘वर एण्ड बधु’को दोस्रो चरणको छायांकन वैशाखको ३ गतेबाट सुरु हुने भएको छ । निर्देशक मिलन चाम्सले मेरो फिल्मसँग कुरा गर्दै वैशाखको ३ गतेबाट बाँकी रहेको छायांकन सुरु गर्ने जानकारी दिए । यो फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । फिल्मको पहिलो चरणको छायांकन […]
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ ‘अवैधानिक तरिका’ले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले आरोप पत्रमा थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल […]
जनकपुर, ३० फागुन । मधेश प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जनकपुरले आफ्नो मातहतमा रहेका जिल्लामा बाख्रालाई हैजा नलागोस भनेर पीपीआर खोप लगाईने भएको छ । प्रदेशले चैत्र १ देखि ७ गते ‘रोग नियन्त्रण र रोकथामको लागि सप्ताहव्यापी खोप अभियान कार्यक्रम’ संचालन गर्ने भएको छ । मन्त्रालयद्धारा जारी विज्ञप्तीमा जनाइएअनुसार प्रदेश मातहतमा रहेका जिल्लास्थित […]
काठमाडौं, २८ चैत । नेपाल कृषि मेशिनरी व्यवसायी संघले नब नियुक्त कृषि तथा पशुपन्छी बिकाश मन्त्रालयका माननिय मन्त्री ज्वाला कुमारी साहलाई बधाई तथा कार्यकालको शुभकामना सहित १४ बुदेँ ज्ञापन पत्र पेश गरेको छ । संघका अध्यक्ष कृष्ण शर्माले नेपालको कृषि क्षेत्रको बिकाशको लागि सरकारसंग हातेमालो गर्न संघ संधै तयार भएको बताए । संघका पदाधिकारीहरुले कृषि […]
काठमाडौं । स्क्वास फर्सी बाली वा लहरे बाली समूह अन्तर्गत पर्ने भए पनि खासैं लहरा भने जाँदैंन । यो एक प्रकारको तरकारी बाली हो । नेपालमा जुकिनी समूहका जातहरुको खेती गरिने भएकोले यसलाई जुकिनी स्क्वास वा जुकिनी फर्सी पनि भन्ने चलन छ । यसको बोट होचो हुन्छ, फल पनि सानो हुन्छ । यसको बढ्ने एउटै […]
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् । चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताउनुभयो । “विसं २०६३ मा चौरखानीका ५३ वटै घरमा बसोबास थियो”, […]











