संगीत र गायनका दोभान भनेर चिनिने सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको स्वरमा “मलाई पनि तिमी सँगै” गीत सार्वजनिक भएको छ। आफ्नी स्वर्गीय हाजुरआमा खड्गा देवी कार्कीको सम्झनामा भुवन कार्कीको प्रस्तुती रहेको उक्त गीतकी कार्यकारी निर्माता भने आरोही कार्की रहेकी छिन। उक्त गीतको निर्देशन नितिन चन्दले गरेका छन भने स्वर राज सागरको रहेको […]

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा–५ खल्लागाडमा हाइस (गाडी) दुर्घटना हुँदा आठजना घाइते भएको छन्। जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस आज दिउँसो दुर्घटना हुँदा आठजना घाइते भएका र तीमध्ये पाँचको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हाइसमा १८ जना सवार रहेका थिए। घाइते हुनेहरूमा सिंजा–३ का ५२ वर्षीय धनमाने […]

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा सार्वजनिक गरेको छ । बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको योजना ल्याएको हो । राष्ट्रिय वाणिज्य बैंक (RBB) को शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले रु.५ लाखदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत पहिलो किस्ताको […]

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफूले हालै गरेको भारतको औपचारिक भ्रमण सद्भावना भ्रमण रहेको बताउनुभएको छ । उहाँले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा आज आफ्ना धारणा राख्दै भारत भ्रमण सद्भावना भ्रमण रहेको तर आफूले नेपालको हित र चासोका सबै विषयहरु वार्ताका क्रममा राखेको बताउनुभएको हो । उहाँले भारतका विदेशमन्त्री डा एस जयशङ्करको […]

काठमाडौँ । गोरखा मिडिया नेटवर्क, नेचर हव र नेचर नेष्टमा प्रहरीले खानतलासी गरेको छ । पोखरास्थित सुर्यदर्शन सहकारीको निक्षेप रकम हिनामिना बारे अनुसन्धानका लागि ३ वटा कम्पनीमा खानतलासी गरेर कागजात नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक जना अधिकृतले रातोपाटीलाई बताए । पोखराबाट आएका डीएसपी वसन्त शर्मा नेतृत्वको टोलीले कागजात नियन्त्रणमा लिएर पूर्वगृहमन्त्री रवि लामिछाने, […]

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच आज यहाँ द्विपक्षीय वार्ता भएको छ । उहाँहरुबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । त्यस वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरु, लगानी, […]

काठमाडौं । सरोकारवालाहरूले युवाहरूलाई गलत सूचना र गलत सूचनाविरुद्ध लड्ने दृष्टिकोणका साथ सशक्तिकरण गर्दै लोकतान्त्रिक इकोसिस्टम अपलोड गर्नुपर्ने आवश्यकता औंल्याए। नेपाल एकीकृत विकास केन्द्रले आयोजना गरेको ‘कम्बेटिंग डिसइन्फर्मेसन एन्ड मिसइन्फर्मेसन टु फाउल्ड डेमोक्रेटिक इकोसिस्टम’ विषयक दुईदिने तालिमको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले युवा समुहलाई लोकतान्त्रिक भविष्य जोगाउन गलत सूचना र विकृतिको बढ्दो खतराबारे […]

हाल भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपाली कांग्रेस जन सम्पर्क समिति, भारतले बधाई तथा शुभकामना व्यक्त गरेको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति, भारतका पदाधिकारीहरुले आज बिहान परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा राणालाई नयाँ दिल्लीमा भेटेर बधाई तथा सम्मान प्रदान गर्नुभएको हो । सो समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको […]

आज राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक गरेको छ। बैंकले ऋणीलाई ७.७७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । यो योजनामा बैंकले स्थिर ब्याज प्रणली लागु गर्दैछ। ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज तथा ०.५ प्रतिशत प्रोसेजिङ फि प्रणलीमा लोन लिन सकिने छ । यो योजना […]

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड केएमसीले भदौ १ गतेदेखि बालरोग पेट विशेषज्ञ र न्यूरोलोजी मस्तिष्क विशेषज्ञको सेवा सञ्चालन गरेको छ । डा शर्माले सम्हालेपछि केएमसीले अधिक भन्दा अधिक सेवा उद्धेश्य बनाएसँगै भदौ १ गतेदेखि बालरोगका विभिन्न विधासमेत थपेर उपचार सेवालाई थप मजबुत बनाइएको केएमसीका प्रबन्धक एवं प्रमुख […]