Author: सुधार आवाज
गुगल बार्डबाट निःशुल्क उत्कृष्ट तस्वीरकसरी बनाउने ? काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट तस्वीर तयार पार्ने विषय सामान्य जस्तै बनिसकेको छ । अहिले इन्टरनेटमा त्यस्ता थुप्रै टुल छन्, जसको सहायताले आकर्षक तस्वीर बनाउन सकिन्छ । मिडजर्नी, ड्यालई र स्टेबल डिफ्युजन शब्दकै भरमा तस्वीर तयार पार्न सकिने टुल हुन् । तर, यी टुल प्रयोग गर्न शुल्क तिर्नुपर्ने […]
मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद डा.सुनिल शर्माले दार्चुलाका २ जना विद्यार्थीलाई निःशुल्क सि.ए (चार्टड एकाउण्टेण्ट) पढाइदिनुहुने भएको छ । नेपाल विद्यार्थी संघ दार्चुला वहुमुखि क्याम्पस इकाइ समितिद्वारा आयोजित ‘सांसदसंग विद्यार्थी संवाद’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका डा. शर्माले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त घोषणा गर्नुभएको हो । नेपाली काङग्रेसबाट निर्वाचित सांसद शर्माले उक्त […]
जिल्ला अदालत काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनामाथि हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको छ। जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय […]
काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरि नगरपालिका–११ विष्णुदेवी मन्दिर नजिकै निर्माणाधीन भवनमा रहेको रिजर्भ ट्याङ्कीको पानीमा डुबेर ७ वर्षीय बालकको ज्यान गएको छ । चन्द्रागिरि नगरपालिका-११ सतुगंलका कार्यवाहक वडाध्यक्ष सिंहबहादुर महर्जनका अनुसार धादिङको गजुरी गाउँपालिका घर भएकी सरिता तामाङका ७ वर्षीय छोराको पानीमा डुबेर ज्यान गएको हो । खेल्ने क्रममा डुबेर गम्भीर बालकको बलम्बुमा रहेकाे सशस्त्र प्रहरी बल अस्पतालमा […]
कर्णाली प्रदेश लोकसेवाले भारी मात्रामा बिज्ञापन खोलेको को छ । आज लोकसेवा कर्णाली प्रदेशले एउटा सुचना जारी गर्दै प्राबिधिक क्षेत्रमा विभिन्न कोटामा बिज्ञापन खोलेको हो । बिज्ञापन हेर्नुहोस
सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उजुरी परेको छ । पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले सभापति लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित १८ जनाविरुद्ध सोमबार उजुरी दिएका हुन् । सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ […]
चन्द्रागिरि नगरपालिका- २ नागढुङ्गास्थित चेक प्वाइन्टबाट सोमबार लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट जिल्ला तादी गाउँपालिका-६ घर भएका २९ वर्षीय आदम तामाङ र सोही स्थानका २२ वर्षीय दिलबहादुर तामाङ छन्। उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ पोका बरामद गरिएको प्रहरीले जनाएको छ। धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख […]
अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियुआई विङक्यानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । चाइना साउथर्नको उडानद्वारा काठमाडौँबाट चीनको […]
बैंकका अनुसार फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) सञ्चालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा (VISA) डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मूल्यमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा ५ सयसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ […]
नारायणगढ (चितवन) । माघ २२ गते विश्वरक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुनप्रसाद मैनालीले दुई सय छ पटक रक्तदान गरेका छन् । ब्लड डानर्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको रक्तदानसम्बन्धी उत्प्रेरणा अभियानअन्तर्गत विशेष रक्तदान कार्यक्रमका अवसरमा प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा उनले दुई सय छ पटक रक्तदान गरेका हुन् । मैनालीले सन् १९८७ देखि आफूले लगातार रक्तदान गर्दै […]











