Author: सुधार आवाज
तुलसीपुर । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताउनुभयो । सो गाउँमा २५ वटा घर थिए । तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन् । आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी […]
काठमाडौँ । पाँच खेलको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित भएको हो । योसँगै ५ खेलको सिरिज १–१ भएको छ । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५० रनमात्रै बनाउन सक्यो । नेपालका कप्तान […]
इलाम–२ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। सुरूआती मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका छन्। १ हजार ५२१ सदर मतमा उनले ६५७ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का सुहाङ लिम्बूले ५३४ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङ लिम्बूले ११५ […]
इलाम– इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक परिणाम आएको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ बाट सुरु भएको मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ मा रुखको जम्मा मत ६५७ छ भने सूर्यको ५३४ छ । यस्तै फाकफोकथुम […]
काठमाडौं । शंखमुलस्थित एक पसलमा आगलागी
हत्या गरेको अभियोगमा सौतेनी छोरी पक्राउ जुम्ला । जुम्लामा सौतेनी छोरीले एक महिलाको हत्या गरेकी छन् । पातारासी गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या भएको हो । हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पातारासी गाउँपालिका-१ गडिगाउँ घर भई माइतीघर आएकी २६ वर्षीया हाँसु ऐडीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ऐडीले ढिकीको […]
काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ खेलको टी–२० सिरिजमा नेपालले आज दोस्रो खेल खेल्दैछ । टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले दोस्रो विकेट गुमाएको छ । सागर ढकालले नेपालका लागि पहिलो र दोस्र्रो सफलता दिलाएका हुन् । ताजा स्थितीमा वेस्ट इन्डिज ए ले २.५ ओभरमा २ विकेटको क्षतिमा १८ रन जोडेको […]
इलाम —प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम-२ मा मतगणना सुरु भएको छ । आइतबार बिहानको सर्वदलीय बैठकले पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो । फाकफोकथुम गाउँपालिकाको ७ वडामा ९ हजार ७ सय ४ मत खसेको छ । फाकफोकथुकको गणनापछि दक्षीण इलामको चुलाचुली, माङ्सेबुङ, माई, देउमाईपछि अन्तिममा इलाम नगरपालिकाको मत गनिने मुख्य निर्वाचन […]
काठमाडौँ —चीनले आगामी मे १ देखि नेपाली नागरिकलाई नियमित भिसा नि:शुल्क दिने भएको छ । चिनियाँ दूतावासले बुधबार बिहान एक सूचना जारी गर्दै नियमितर्फको भिसा शुल्क तिर्नुनपर्ने जनाएको हो । एक्सप्रेस-२ र एक्प्रेस-१ भिसाका लागि भने क्रमश: २ हजार ७ सय र ४ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै समूहतर्फ एक्सप्रेस-२ र एक्प्रेस-१ भिसा क्रमश: १ […]
काठमाडौं । उपनिर्वाचन भएको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को मतगणना ११ बजेपछि सुरु गरिने भएको छ । आज बसेको सर्वदलीय बैठकले ११ बजेपछि मतगणना गर्ने सहमति गरेको हो । बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना दिउँसो मात्रै हुने भएको छ । इलाम–२ को मतगणना सदरमुकामको गौतमबुद्ध सभागृह हुनेछ । मतगणना स्थलमा ११ वटा […]











