ग्यास्ट्रिकलाई मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनिन्छ । आमाशयको भित्रको भागमा सङ्क्रमण देखिएर छाला सुन्निने रोग नै ग्यास्ट्राइटिस हो । ग्यास्ट्रिक बढ्दै गएर घाउमा परिणत भएको अवस्था अल्सर हो । यसले क्यान्सरसम्मको समस्या निम्त्याउन सक्छ । यसको मुख्य कारण एच पाइलोरी कीटाणुको संक्रमण हो । बुफ्रिन, एन्टिबाइटिक, पेनकिलरजस्ता दुखाइ घटाउने औषधिको प्रयोग पनि ग्यास्ट्रिकको कारण बन्न सक्छ […]

फिक्कल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उहाँको सांसद यात्रा प्रारम्भ भएको हो । निकटतम प्रतिस्पर्धी नेपाली […]

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन सोमबार कै मूल्यमा यथावत रहि १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज तेजाबी सुनको पनि अघिल्लो दिनको मूल्य कायम हुँदै प्रतितोला १ लाख ३६ हजार ५ सय ५० […]

मनाङ । यहाँ लुलुगाई हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले लुलुगाई हत्या आरोपमा निजहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पाको काकोट गाउँपालिका–९ का ५० वर्षीय धोर्जे गुरुङ, गोरखाको आरुघाट […]

काठमाडौँ । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने भएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । तेस्रो नेपाल लगानी सम्मेलनका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ तथा सचिव दीपक काफ्लेको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एक्सपर्ट […]

काठमाडौं । इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ बाट २७ हजार ७ सय ७२ मतसहित निर्वाचित भएका सुहाङ नेम्वाङको चर्चा देशभित्र मात्र नभएर बाहिर पनि उत्तिकै भइरहेको छ । ३२ वर्षीय नेम्वाङले इलाममा एमालेको जितको विरासत मात्र जोगाएनन्, एमालेको युवा पुस्ताको नेतृत्व पंक्तिमा आफूलाई उभ्याएका छन् । २०४६ साल फागुन ६ गते सुवासचन्द्र नेम्वाङ र विशाल […]

  इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ। यसैक्रममा सोमबार माङसेबुङ गाउँपालिका वडा ५ को पनि मतगणना गरियो। जहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले सबैभन्दा बढी मत ल्याए। उनले वडा नम्बर ५ बाट मात्रै १०३२ मत ल्याएका छन्। जबकी यहाँ अन्य उम्मेदवारहरूले एक सय मत पनि कटाउन सकेनन्। मुढालाई चुलाचुली गाउँपालिका वडा […]

इलाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बुलाई आफ्नै वडाबाट पनि मत नआएको देखिएकाे छ। उनको जनता कल्याण आबी माङ्सेवुङ वडा नम्बर २ मा मतदान केन्द्र हो। यहाँबाट उनलाई ९६ मत मात्र प्राप्त भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ। मिलनको वडामा १ हजार ४०७ मत गणना खसेको थियो। यहाँबाट एमालेले पहिलो नम्बरमा मत पाएको छ। एमाले […]

मत गणनाको सुरुआतको केही घन्टा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा पछि परेका नेम्वाङ अहिले लगातार अघि लागेका छन्। माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा खसेको मत गणना गर्दा नेम्वाङले १० हजार ३ मत पाएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका खड्काले ६९४४ मत पाएको निर्वाचन आयोगले जनाएको छ। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिह थेगिमले ५५९१ र रास्वपाका मिलन लिम्बूले १४४३ […]

इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन् । अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ । अहिलेसम्म नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार ६ सय ४३ मत ल्याएका छन् भने एमाले उम्मेदवार नेम्वाङले एक हजार ६ […]