काठमाडौँ— नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज जोशीले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएको बताए । चैत २० गते ओडकी श्रीमतीले […]

सोलुखुम्बु – सोलुखुम्बुमा कक्षा १ देखि ५ सम्मको सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीमार्फत सामुदायिक विद्यालयको पाठ्यपुस्तक आइतबार आइपुगेको हो । यस वर्ष नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै सामुदायिक विद्यालयका पाठ्यपुस्तक सोलुखुम्बु आइपुगेको हो । सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक ल्याइएको विद्यार्थी पुस्तक पसलका सञ्चालक […]

रुपन्देही । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्री पदको लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् । बिहीबार प्रदेशसभामा मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि महराले बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । उनले ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका हुन् । […]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । पाठ्यक्रम पुनःसंरचना, भौतिक एवं मानव संशोधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने प्रधानमन्त्रीको भनाई छ । उनले भने “विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक वृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा […]

अहिले लाली गुराँस फूल्ने मौसम हो । नेपालका पहाडि र हिमाली जिल्लाका वन लाली गुराँसले ढकमक्क भएका छन् । लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड राज्यले पनि आफ्नो राष्ट्रिय फूलका रुपमा राखेको छ । विशेष गरी पहाडी भेगमा पाईने गुराँसको एक प्रजाती हो लाली गुराँस । यो फूल सामान्यतया फागुन, […]

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० महिनामा एकसिङ्गे गैँडासहित ५३ वन्यजन्तु मरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चालु आर्थिक वर्षको हालसम्म गैँडा, बाघ, हात्तीलगायतका दुर्लभसहित ५३ वन्यजन्तु मरेको जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा सबैभन्दा बढी २० चित्तल मरेका छन् । त्यसैगरी पछिल्लो १० महिनाको अवधिमा १९ एकसिङ्गे […]

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी नियुक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई खुला पत्र लेख्नु भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा रेक्टर र रजिस्ट्रारसहितका पदाधिकारी नियुक्तिलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री खुला पत्र लेख्नु भएको हो । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत सांसदसमेत रहेका थापाले त्रिविका उपकुलपतिले दलीय प्रभावबाट अलग रहेर रेक्टर […]

राजकुमार लामा,काठमाण्डौँ राष्ट्रिय राजनीतिमा आएको आक्समिक तरंगले अहिले नेपालको ठूलो र पुरानो दल नेपाली कांगेसमा सामुदायमा कांगेस भन्ने भावनाको जागरण पलाएको छ । यसरी पलाएको सामुदायीक भावनाको आभाष अहिले कांगेस कार्यकर्ताहरुले गर्न थालेका छन् । भने यसलाई एउटा उत्साहको पाटोेको रुपमा लिन थालिएको छ । जहिले देखी नेपाली राजनीतिमा परिवर्तनका पाटाहरु देखीन थाले त्यो बेला […]

राजकुमार लामा,काठमाण्डौँ राष्ट्रिय राजनीतिमा आएको आक्समिक तरंगले अहिले नेपालको ठूलो र पुरानो दल नेपाली कांगेसमा सामुदायमा कांगेस भन्ने भावनाको जागरण पलाएको छ । यसरी पलाएको सामुदायीक भावनाको आभाष अहिले कांगेस कार्यकर्ताहरुले गर्न थालेका छन् । भने यसलाई एउटा उत्साहको पाटोेको रुपमा लिन थालिएको छ । जहिले देखी नेपाली राजनीतिमा परिवर्तनका पाटाहरु देखीन थाले त्यो बेला […]

चराजसरी उडिरहेका थिए, रङहरू र, यही बेला भेटियौ तिमी जसलाई मैले भनिदिएँ– मेरो माया कुनै परिजसरी आएकी थिइनौ तिमी न आएकी थियौ तिमी कुनै हिरोइनजस्ती भएर तिमी आएकी थियौ मसम्मुख कुनै दुर्गम गाउँजस्ती भएर, तिमी आएकी थियौ मसम्मुख सबैभन्दा चम्किलो ताराजस्ती भएर तिमी देखिएकी थियौ, सामान्य तर, रङले भरिएकी पूर्णतः तिमी आएकी थियौ उड्दै उड्दै […]