Author: सुधार आवाज
मोरङ ९विराटनगर०स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताउनुभएको छ । विराटनगरमा आज स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र […]
आज हामी कुसुम, फूलमाया अर्थात् सकम्बरीका बारेमा चर्चा गर्नेछौं । कुसुम शर्मा अर्थात चर्चित पात्र सकम्बरी जसको छोटो कपाल । आफ्नै दुनियाँमा रमाउने युवती हुन् । आफूलाई लागेको कुरा फ्याट्टै बोल्छिन् । फरासिली कुसुम सकम्बरी झै उन्मक्त हाँस्छिन् । प्रकाश सपुतको पछिल्लो म्युजिक भिडियो फूलमायामा सकम्बरी पात्रको रुपमा फिचर्ड भएपछि कुसुमको दिनचर्या नै फेरिएको छ […]
घोराही (दाङ), २८ चैत । घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छिन् । करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आएकाछन् । घरको काम सकेर बचेको समय यही व्यवसायमा उनीहरुको दैनिकी बित्ने गरेको छ । यस सहारा दुनाटपरी लघु उद्योगमा […]
काठमाडौं । सोलेनेसी कुलको तरकारी हो भेडे खुर्सानी । प्राकृतिक रूपमा यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । ब्राजिललाई यसको उत्पत्ति स्थल मानिन्छ । यो बोलिभिया, इक्वेडोर र पेरुको मूल फल हो । भेडे खुर्सानीका धेरै जातहरु भएपनि नेपालमा प्रचलित जात क्यालिफोर्निया वण्डर हो । यसको खेती विभिन्न भौगोलिक क्षेत्रमा प्लाष्टिक गुमोजरघर भित्र वा खुला […]
काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ घण्टा खुलाउन आवश्यक […]
काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज ईद (ईद–उल–फित्र) पर्व मनाउँदै छन् । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा भएपछि पछि उनीहरुले आज इद बनाउन लागेका हुन् । रोजा ब्रत सकिएपछि ‘ईद–उल–फित्र’ मनाउने चलन छ । मुस्लिम समुदायले ‘ईद–उल–फित्र’को नमाज मस्जिदमा गएर गर्ने चलन छ । केहीले ‘ईदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढ्ने […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बेलाबेलामा २०४७ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन् । उनले पार्टीभित्र पनि बेलाबेला यो कुरा उठाइरहन्छन् । तर न सरकारले यो विषयलाई गम्भीर रुपमा लिएको छ न त उनकै दल नेपाली कांग्रेसले । आमनागरिक माझ पनि नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषयमा चर्चा […]
नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा स्याङ्जाको पुतलीबजारमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौं मेडिकल कलेज (केएमसी)का विशेषज्ञ चिकित्सकको टोलीसहित स्वास्थ्य भ्रमणमा रहेका सांसद शर्माले पुतलीबजार नगरपालिकाको त्रिभुवन आदर्श माध्यमिक विद्यालयको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । शिविरमा १ हजार ६५० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका प्रबन्धक […]
गायिका तुलसी धर्ति मगरको “नहसाउ शत्रु ” बजारमा वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” बजार मा आर पोखरेल , काठमाण्डौं । स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ । देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको […]
मिलन चाम्सको निर्देशनमा तयार भइरहेको फिल्म ‘वर एण्ड बधु’को दोस्रो चरणको छायांकन वैशाखको ३ गतेबाट सुरु हुने भएको छ । निर्देशक मिलन चाम्सले मेरो फिल्मसँग कुरा गर्दै वैशाखको ३ गतेबाट बाँकी रहेको छायांकन सुरु गर्ने जानकारी दिए । यो फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । फिल्मको पहिलो चरणको छायांकन […]











