पाँचथर- चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो। गएराति दिए। चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए। ‘प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्‍याएका थियौँ। चिकित्सकले […]

हेर्दा निकै शालीन र भद्र तर भित्रभित्रै काण्डैकाण्डले भरिएका नेता हुन्, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा । अनेक काण्ड मच्चाएका महरा अहिले सुन प्रकरणमा प्रहरी हिरासतमा पुगेका छन् । जनयुद्ध हुँदै राष्ट्रिय राजनीतिमा उदाएका पार्टीभित्र सबैका प्रिय शक्तिशाली पार्टी नेता त्यो पनि आफ्नै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा प्रहरीको हिरासतमा पुगेपछि माओवादीभित्र हलचल मच्चिएको छ […]

नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाही कर्णालीमा नेपाली कांग्रेसको संगठन सुदृढ यात्राका लागि डोल्पा पुगेका छन् । पार्टीलाई बलियो र गतिशील बनाउने अभियानका साथ कर्णालीको यात्रामा निस्किएका शाहीलाई डोल्पा पुग्दा भव्य स्वागत समेत गरिएको थियो । सल्यान कपुरकोटदेखी हुम्ला सिमिकोटसम्मको पार्टी संगठन सुदृढ यात्रा थालेका शाहीलाई मंगलबार डोल्पा पुग्दा त्यहाँका कार्यबाहक पार्टी सभापति पुर्ण शाही, […]

काठमाडौँको टोखा नगरपालिका-२ मा अवस्थित धार्मिक स्थल चण्डेश्वरी मन्दिर ।

काठमाडौं । राज्यका सूचना संयन्त्र अर्थात् गुप्तचर निकाय कमजोर हुँदा संघीय संसद् भवनमा आन्दोलनरत लघुवित्तपीडित प्रवेश गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । गत फागुन १४ गते नयाँबानेश्वरस्थित संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेको घटनाबारे छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा सूचना संयन्त्र कमजोर हुँदा घटना भएको उल्लेख गरिएको हो । समितिले जिल्ला सुरक्षा समितिले सूचना […]

काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्ने छ । प्रतिनिधिसभा बैठकमा आज मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम छ । बैठकमा शून्य समय, विशेष समयसहित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ.एस.ए.) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव […]

आज काठमाडौंको गौशालामा रहेको अर्किड ईन्टरनेशनल कलेजले रक्तदान कार्यक्रम संचालन गरेको छ । अर्किड इन्टरनेशनल कलेजको आयोजना र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम संचालन गरीएको हो । रक्तदान  नै जीवनदान भन्ने मुल नाराकासाथ अर्किड इन्टरनेशनल कलेजले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा शिक्षक बिध्यार्थी र अन्य ब्यक्तिहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा करिब ५० […]

जनताको नेता कस्तो हुनुपर्छ ? जनताका पिडामा मलम लगाउन सक्ने, जनताको दुःख बुझेको, जनताको साथमा रहने, जनताका पिडा लाई आफ्नै पिडा सम्झने र जनताको चुलो बालेर आँफु खुःसी हुने हुनुपर्छ । आउनुहोस आज हामी जनताका नेता डाक्टर सुनिल कुमार शर्मा संग भेटाउछौँ । उनको जन्म २०३४ साल पुस २२ गते झापाको दुम्सेमा नारायण बरालको घरमा  […]

तस्बिर:  सुधार आवाज /ओमकार बुढामगर  उनी सुधार आवाजका फोटो पत्रकार समेत हुन ।  

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका […]