डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला, करिब ३ करोड मूल्य बराबरको घर


मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।सार्वजनिक सम्पत्ति विवरणअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्याल करोडौँको चलअचल सम्पत्ति रहेको खुलेको छ ।

बिज्ञापन

उनकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौँमा करिब ३ करोड मूल्य बराबरको घर रहेको छ ।

बिज्ञापन

यस्तै उनको र अम्बिका केसीको नाममा १२ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै, अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र हिरा १० तोला रहेको उल्लेख गरिएको छ । सबै सुनचाँदी र हिरा व्यापारबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तो छ सम्पत्तिको पूर्ण विवरणः

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु