२८ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ । सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवको सरुवा गरेको हो ।

सरुवाको सूचीमा संघीय र प्रदेशका केही मन्त्रालयका सहसचिव छन् । त्यस्तै केही प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा गरिएको छ ।

बिज्ञापन

भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् । ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ ।

बिज्ञापन

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु