हङकङका कप्तानलाई दीपेन्द्रले रनआउट गराए

 काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका हङकङका कप्तान निजाकत खान रन आउट भए । उनी १२ रन बनाएर आउट भए । निजातलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका हुन् ।

बिज्ञापन

ताजा स्थितीमा हङकङले सात ओभरमा दुई विकेट गुमाएर ४९ रन बनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु