सांसद शर्माको केएमसी टोलीले गोकर्नेश्वर को बालुवा सुन्ताखानमा , ५२४ बिरामीको गर्‍यो निशुल्क उपचार

 

बिज्ञापन

सांसद शर्माको केएमसी टोलीले गोकर्नेश्वर को बालुवा सुन्ताखानमा , ५२४ बिरामीको गर्‍यो निशुल्क उपचार

बिज्ञापन

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौं को गोकर्नेश्वर न पा ३ सुन्ताखान मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
गोकर्नेश्वर नगरपालिका वडा नं ३
बालुवा सुन्ताखानमा लायन्स इन्टरनेशनल डिस्ट्रिकको आयोजना तथा केएमसिको प्राविधि सहयोगमा गोकर्नेश्वर न. पा३ बालुवा सुन्ताखानमा शिविर गरिएको हो ।

शिविरमा ५२४ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

बिज्ञापन

बिरामीमध्ये ४८ जनाको ईसीजी, ८९ जनाको युएसजि १०३ जनाको ल्याब परीक्षण गरिएको थियो ।

२७ जनाको दाँत खोलिएको थियो भने ४२ जना बिरामीलाई केएमसिमा थप उपचारको लागि रेफर गरिएको छ ।डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु