सहकारी पीडितले दिए रवि लामिछानेविरुद्ध जाहेरी

सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उजुरी परेको छ ।

बिज्ञापन

पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले सभापति लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित १८ जनाविरुद्ध सोमबार  उजुरी दिएका हुन् ।

बिज्ञापन

सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उक्त सहकारी ठगी प्रकरणमा हाल अनुसन्धान चलिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु