सल्यानमा बस र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार दुई जना घाइते , घाइते मध्य एकको अवस्था गम्भीर

सल्यानमा बस र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार दुई जना घाइते मध्य एकको अवस्था गम्भीर

बिज्ञापन

सल्यानमा स्कुल बस र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छ्न  ।

बिज्ञापन

बुधबार दिउँसो सल्यान छत्रेश्वरी गाउँपालिका-६ ,भोटेचौरमा  रा १ ख६०४ नम्बरको मोर्डन तुल्सी बोडिङ स्कुलको बस र  रा ६ प ७७३० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिएका छ्न ।

एक आपसमा ठोकिदा मोटरसाइकलमा सवार सल्यान शारदा नगरपालिका १ श्रीनगरका मोटरसाइकल चालक ३६ वर्षीय संगीत खड्की र शारदा नगरपालिका-२ का सञ्जय विक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाका अनुसार खड्कीको श्रीनगर स्थित मेट्रो अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको र विकको श्रीनगरमा उपचार भइरहेको छ। थप विवरण आउन बाकी

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु