सन्दीपको सफलताः फेसबुकमा १० लाख फलोअर्स हुने पहिलो नेपाली खेलाडी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको आधिकारिक फेसबुक पेजमा १० लाख फलोअर्स पूरा भएका छन् । बुधवार उनको सन्दीप लामिछाने नामक पेजले यो आँकडा पार गरेको हो ।

उनले उक्त पेजमार्फत खेल सम्बन्धी गतिविधि तथा व्यक्तिगत कुरा शेयर गर्दै आइरहेका छन् ।

बिज्ञापन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेले इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, पाकिस्तान सुपर लगायतका विश्वभर आयोजना हुने प्रमुख टी–ट्वान्टी प्रतियोगिता खेलेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु