राष्ट्रपति भेट्न जाँदै प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्न शीतलनिवास जाँदैछन् । उनी केहीबेरमै शीतलनिवास जाने तयारी गरिएको छ ।

सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने विषयमा जानकारी गराउने तयारी रहेको स्रोतले जानकारी दियो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु