यथास्थितिमा युवाहरु पार्टीमा आकर्षण हुनसक्दैनन् : महासमिति सदस्य विनोद शाही

नेपाली कांग्रेसको गोदावरीमा महासमिति बैठक चलिरहेको छ। ७ गते देखी १० गते सम्म चलिरहेको महासमितिमा व्यापक छलफल भईरहेको छ।
कांग्रेसमा सनातन हिन्दु राष्ट्र,गठबन्धन लगाएतका बिषयमा अत्यधिक धुर्बिकरण हुँदैछ।
महासमिति सदस्य विनोद शाही ठकुरीका अनुसार महासमिति बैठकमा विभिन्न एजेन्डामा छलफल भएको बताए। म युवा हुँ युवाको प्रतिनिधित्व गर्दै कांग्रेस पार्टी सुधार पार्टिमा युवाहरूलाई आकर्षण गर्न यथास्थितिले चल्दैन उनले भने।
नेपाल देशका युवाहरूलाई उधमशिलता,सीप बिकास ,तालीम प्रदान गरि नवप्रवतन,आविस्कार अनुसन्धानलाई पुर्ण रुपमा पार्टीमा आन्तरिक र सरकारलाई जनशक्तिको सदुपयोग गराउन नेपाली कांग्रेसको प्रमुख पहल हुनुपर्छ। सरकारले युवालाई नेपालमै उपयोग गरि देश निर्माणको आधार तय गर्न सक्नुपर्छ उनले भने। हामी अधिकांश महासमिति सदस्यको यही सुझाव छ उनले भने।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु