भोलि सार्वजनिक बिदा सुधार आवाज April 22, 2024 काठमाडौं । सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको लागि सरकारले सार्वजनिक बिदा दिएको हो । बिज्ञापन आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । बिज्ञापन 0 0 बिज्ञापन Post Views: 150 प्रतिक्रिया दिनूहोस् ताजा समाचार १५औं महाधिवेशनमा महामन्त्री उठ्ने तयारी गर्दै युवा नेता शाही काँग्रेस नेता डा. सुनिल शर्माले गरे दुर्गा प्रसाईंलाई तत्काल रिहाई गर्न माग परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता सहकारी ठगीको रकम गोर्खा मिडियामा, पेश्की बनेर पुग्यो निकिता पौडेलको गोपिकृष्ण मुभिजसम्म देशभरका २६ हजार सामुदायिक विद्यालयमध्येबाट दाङको शान्तिनगर गाँउपालिका तेस्रो स्थानमा सम्बन्धित शिषर्कहरु १५औं महाधिवेशनमा महामन्त्री उठ्ने तयारी गर्दै युवा नेता शाही काँग्रेस नेता डा. सुनिल शर्माले गरे दुर्गा प्रसाईंलाई तत्काल रिहाई गर्न माग परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता सहकारी ठगीको रकम गोर्खा मिडियामा, पेश्की बनेर पुग्यो निकिता पौडेलको गोपिकृष्ण मुभिजसम्म 3 अर्ब लगानीमा नोवेलले गर्यो क्यान्सर सेवा विस्तार, रेडियोथेरापीको उपकरण भेरियन कम्पनीको ‘एज’ नेपालमै पहिलो एक वर्षमा रास्वपाको खर्च साढे ५ करोड, चिया तथा खाजामा मात्रै झन्डै १७ लाख सकियो रवि लामिछानेसहित गोरखा मिडियाका चार जनालाई कारबाही गर्न सिफारिस रवि कार्यरत रहेको १४ महिनाको समयम ६५ करोड को चेकमा रबिको हस्ताक्षर
काठमाडौं । सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको लागि सरकारले सार्वजनिक बिदा दिएको हो । बिज्ञापन आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । बिज्ञापन 0 0