पुर्बी नेपालका पहाडी जिल्लाको यात्रामा युवा नेता शाही

पुर्बी नेपालका पहाडी जिल्लाको यात्रामा युवा नेता शाही

बिज्ञापन

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही पुर्वी नेपालका पहाडी जिल्लाहरु रामेछाप हुँदै ओखलढुंगा पुग्नुभएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले आयोजना गरेको कार्यक्रममा भेटघाट गर्दै कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो।
कार्यक्रममा बोल्दै शाहीले नेपाली कांग्रेसको एकताबद्दको विकल्प नरहेको औल्याउँदै पार्टीमा समान अवसर र सुदृढ संगठनमा सौहार्दपुर्ण वातावरण रहिरहनु पर्ने धारणा राख्नुभयो। नेपाली कांग्रेसको सिद्धान्त,मुल आदर्शले आज बिपि कोईराला मात्रै किन खोजेको छ त्यो इमानदारीता र नैतिकता हो, दुरदर्शिता हो भन्दै शाहीले बताए।
कार्यक्रममा पार्टीका नेताहरूको उपस्थिति रहेको थियो ।
तस्वीर: सचीवालयको फेसबुक पेजबाट

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु