परराष्ट्रमन्त्री श्रेष्ठ र नर्वेका राजदूतबीच भेटवार्ता

नेपालका लागि नर्वेका राजदूत तोरुण द्रमदलले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्।

बिज्ञापन

बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबचि शिष्टाचार भेटवार्ता भएको हो।
त्यसक्रममा उनीहरुबीच दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
स्रोत : नेपालखबर

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु