नेपाल युथ समिट मा पलेशा लाइ गरियो भव्य सम्मान

FNB ले आयोजना गरेको नेपाल युथ समिट मा पलेशा लाइ भव्य सम्मान गरीएको छ ।
नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही ले नेतृत्व गरेको उक्त कार्यक्रमका बिच पलेसालाइ सम्मान गरीएको हो । हाङजाउ पारा एसियन गेम्समा जितेको काश्य पदकका लागि उनलाई यो सम्मान गरीएको नेता शाहीले बताए ।
पलेशाले हालै मात्र फ्रान्समा भएको पारा ओलम्पिकमा कांस्य पदक समेत जितेकी छिन् । ओलम्पिकमा नेपालले जितेको यो नै पहिलो पदक हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु