नेपाललाई पहिलो सफलता

काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले आज वेस्ट इन्डिज ए विरुद्ध तेस्रो खेल खेल्दैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले पहिलो विकेट गुमाएको छ । वेस्ट इन्डिजका एलिक अथान्जे रनआउट हुन पुगे । उनी १० बलमा १७ रन जोडेर पेभिलियन फर्किए ।

बिज्ञापन

वेस्ट इन्डिजले ताजा स्थितीमा ३.२ ओभरमा १ विकेट गुमाएर २७ रन जोडेको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु