नेपालगंजमा ब्राउनसुगर सहित १ जना पक्राऊ

बाँके । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित एक जना पक्राऊ परेका छन।

बिज्ञापन

पक्राऊ पर्नेमा,सुर्खेत गुर्भाकोट नगरपालिका-९ बस्ने २१ वर्षीय राज वली रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बिज्ञापन

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु