नयाँ वर्षको अवसरमा देउवा निवासमा चियापान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बुढानीलकण्ठमा चियापान राखेका छन्।

सभापति देउवाले निवासमै शुक्रबार बिहान  केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना गरेका हुन् ।

बिज्ञापन

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदानका लागि सभापतिले चियापान आयोजना गरिएको  छ । चियापानमा पार्टीका काठमाडौँ उपत्यकामा रहेका सांसद र केन्द्रीय सदस्य सहभागी छन्

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु