दिपकनिधि तिवारी नियुक्त भए छिमेक लघुवित्तको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा

छिमेक लघुवित्तको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा दिपकनिधि तिवारी नियुक्त भएका छन्।

बिज्ञापन

सञ्चालक समितिको २९९ औं बैठककले सोही वित्तीय संस्थामा कार्यरत तिवारीलाई यही माघ ६ गतेदेखि लागु हुने गरी कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु